मानिस हराएकोले कतै देख्नु भएमा खबर गर्न अनुरोध

प्रकाशित मिति: ३० भाद्र २०७७, मंगलवार

पछिल्लो समय वच्चा देखी वृद्ध सम्मका मानिसहरु हराउने कार्य तिब्र रहेको छ । यसै अन्तर्गत यहि भदौ २८ आइतबार दिउँसो साढे ३ बजेको समयमा हेटौंडा-५ स्थित पिप्लेचोक घरबाट एक बृद्ध महिला हराउनु भएका कारण उक्त बृद्ध महिलालाई कही कतै देख्नु भएमा खबर गरिदिनु हुन उनका परिवारले अनुरोध गरेका छन । खोजिकार्यमा समेत सबैले सहयोग गर्नु भयो भने हाम्री आमा लेखाकुमारी सुवेदी भेट्टाउन सहयोग पुग्ने पारिवारिक स्रोतले बताएका छन । आमा हराउनुभए पछि अहिले परिवार निक्कै चिन्तामा रहेका कारण खोजीकार्यकोमा सबैको षहयोगको अपेक्षा गरिएको परिवारले वताएका छन । रातो धोती चोलो लगाएको अवस्थामा हराउनुभएको वहाँलाई कहिँकतै कोहि कसैले देख्नुभएमा नजिकको प्रहरी कार्यालय वा ९८५५०८०६१८, ९८५५०६७७३९ वा ९८५१००३४३१ मा सम्पर्क गरिदिनुहुन परिवारले हार्दिक अनुरोध गरेका हुन ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालको संक्रमण दर भारतमा भन्दा दोब्बर

कोरोना परीक्षणका नाममा मनपरी शुल्क

कोरोना भाइरस विरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

लोक सेवा आयोगको रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक

पिसिआर परीक्षण बोझ बन्दै

दुश्मनीका कारण तिवारी दम्पती माथी हतियार प्रहार / श्रीमतीको मृत्यु श्रीमान गम्भीर घाइते

एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा पनि १० वर्षसम्म कैद र ५ लाखसम्म जरिमाना

काठमान्डौको झल्को दिने गरी हेटौडामा टुटल रेष्ट्रो संचालनमा

बोबाङका बाढी पीडित नागरिकलाई गलकोट समाज जापानको २८ लाख सहयोग