बिनोद भण्डारी र सम्झना भण्डारीको आवाजमा “सलल गण्डकी” सार्वजनिक

प्रकाशित मिति: २८ भाद्र २०७७, आईतवार

काठमाडौं,
गोधुली क्रियसनको प्रस्तुतिमा पछिल्लो समयका ब्यस्त निर्देशक तथा मोडल बिनोद भण्डारी र चर्चित गायिका सम्झना भण्डारीको आवाजमा रहेको लोक दोहोरी गीत “सलल गण्डकी” युटुव बजार मार्फत सार्वजनिक भएको छ ।
नेपाली स्रोता दर्शकले अतिनै रुचाईएका गायक तथा सर्जक एवम् करोडौ क्लबमा प्रवेश गीत “बोलमाया” “गल्बन्दी” जस्ता सृजना पस्केर लोक गीत संगीत पारखीको मन मन मा बस्न सफल गायक सर्जक तथा मोडल प्रकाश सपुतको शब्द संगीतमा आशिष् अबिरलले एरेन्ज गरेर मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
पछिल्लो समय निर्देशनमा अतिनै ब्यत एवम् उत्कृष्ट अभिनय पस्किरहनु भएका निर्देशक तथा मोडल बिनोद भण्डारीको निर्देशनमा रहेको गीतको म्युजिक भिडियो लाई करन चैसिरले छायांकन गरेर प्रबिन भट्टले सम्पादन गरेका छन ।
भिडियोमा जुना गुरुङ, बिनोद भण्डारी, निश्चल अधिकारी,अस्मिता बि.क.,सुमित्रा गुरुङको अभिनय देख्न सकिन्छ ।
हेर्नुस पूरा भिडियो :-


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालको संक्रमण दर भारतमा भन्दा दोब्बर

कोरोना परीक्षणका नाममा मनपरी शुल्क

कोरोना भाइरस विरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

लोक सेवा आयोगको रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक

पिसिआर परीक्षण बोझ बन्दै

दुश्मनीका कारण तिवारी दम्पती माथी हतियार प्रहार / श्रीमतीको मृत्यु श्रीमान गम्भीर घाइते

एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा पनि १० वर्षसम्म कैद र ५ लाखसम्म जरिमाना

काठमान्डौको झल्को दिने गरी हेटौडामा टुटल रेष्ट्रो संचालनमा

बोबाङका बाढी पीडित नागरिकलाई गलकोट समाज जापानको २८ लाख सहयोग