स्यारोन रेग्मीको निर्देशन र पुर्णिमा लामाको स्वरमा “पियारा” सार्वजनिक (भिडियो)

प्रकाशित मिति: २८ भाद्र २०७७, आईतवार

आफ्नो पियारा श्रीमतीलाई एक्लै छोडेर प्रदेश जानु पर्दाको पिडा समेटेर “पियारा” सार्बजनिक गरिएको छ l
मुनाल डिजिटलको प्रस्तुतीमा नयाँ सांगीतीक कोसेली “पियारा” सार्वजनिक भएको हो । यस गीतमा पुर्णिमा लामाको स्वर रहेको छ भने कृष्ण प्रसाद खतिवडा (प्रल्हाद)को शब्द, संगीत रहेको छ ।

स्यारोन रेग्मीको निर्देशन रहेको गीतमा अधिनायकमान शेरचनको छायांकन तथा सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा स्यारोन रेग्मी र सेलिना दाहालको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस-


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालको संक्रमण दर भारतमा भन्दा दोब्बर

कोरोना परीक्षणका नाममा मनपरी शुल्क

कोरोना भाइरस विरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

लोक सेवा आयोगको रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक

पिसिआर परीक्षण बोझ बन्दै

दुश्मनीका कारण तिवारी दम्पती माथी हतियार प्रहार / श्रीमतीको मृत्यु श्रीमान गम्भीर घाइते

एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा पनि १० वर्षसम्म कैद र ५ लाखसम्म जरिमाना

काठमान्डौको झल्को दिने गरी हेटौडामा टुटल रेष्ट्रो संचालनमा

बोबाङका बाढी पीडित नागरिकलाई गलकोट समाज जापानको २८ लाख सहयोग