तामाङ मैलिक गित दोलेप नाम्सा सार्वजनिक

प्रकाशित मिति: २७ भाद्र २०७७, शनिबार

तामाङ मैलिक गित दोलेप नाम्सा सार्वजनिक भयको छ।जिम्नी मिडिया बाट सार्बजनिक गरिएको उक्त गितको सम्पादन तथा छायांकन जोन राई र सुनिता तामाङ गरेका छन भने अभिनयमा यरिन तामाङ र कृति तामाङ छन।यस भिडियोमा तामाङ मौलिक सस्कृतीलाइ संरक्षण र जोगेर्ना गर्नेमा पुर्ण आशाबादी छन लेखक शिल्पा तामाङ ,गितमा गरिएको मिहेनतले दर्शकको मन जित्नेछ भनेर हरिश धिताल बताउनु हुन्छ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालको संक्रमण दर भारतमा भन्दा दोब्बर

कोरोना परीक्षणका नाममा मनपरी शुल्क

कोरोना भाइरस विरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

लोक सेवा आयोगको रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक

पिसिआर परीक्षण बोझ बन्दै

दुश्मनीका कारण तिवारी दम्पती माथी हतियार प्रहार / श्रीमतीको मृत्यु श्रीमान गम्भीर घाइते

एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा पनि १० वर्षसम्म कैद र ५ लाखसम्म जरिमाना

काठमान्डौको झल्को दिने गरी हेटौडामा टुटल रेष्ट्रो संचालनमा

बोबाङका बाढी पीडित नागरिकलाई गलकोट समाज जापानको २८ लाख सहयोग