ललितपुर मा कर्फ्यु रातो मछिन्द्र जात्रा मा प्रहरी र स्थानीय बिच झडप

प्रकाशित मिति: १९ भाद्र २०७७, शुक्रबार

उपत्यका मा हुने बिशेष जात्रा को रुप मा मानिने रातो मछिन्द्र रथ यात्रा मा प्रहरी र स्थानीय बिच झडप भएको छ ।कोभिड 19 को महामारी को बेलालाई मध्य नजर गर्दै रथ चलाउन जिल्ला प्रशासनले रोक लगाएको बिरोध गर्दै स्थानीय ले रथ चलाउदा झडप भएको हो।झडप मा प्रहरी सख्त घाईते भएका छन। झडप ले उग्र रुप लिनसक्ने देखेर जिल्ला प्रशासन कर्यालय ले ललितपुर को जाउला खेल लगन खेल मङल बजार प बिहान ४ बजे देखि राती को १० बजे सम्म कर्फ्यु जारी गरेको छ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालको संक्रमण दर भारतमा भन्दा दोब्बर

कोरोना परीक्षणका नाममा मनपरी शुल्क

कोरोना भाइरस विरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

लोक सेवा आयोगको रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक

पिसिआर परीक्षण बोझ बन्दै

दुश्मनीका कारण तिवारी दम्पती माथी हतियार प्रहार / श्रीमतीको मृत्यु श्रीमान गम्भीर घाइते

एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा पनि १० वर्षसम्म कैद र ५ लाखसम्म जरिमाना

काठमान्डौको झल्को दिने गरी हेटौडामा टुटल रेष्ट्रो संचालनमा

बोबाङका बाढी पीडित नागरिकलाई गलकोट समाज जापानको २८ लाख सहयोग