सड्क खन्ने क्रममा स्थानीयमाथि कुटपिट / पिडित प्रहरी कार्यालयमा

प्रकाशित मिति: २२ श्रावण २०७७, बिहीबार

आज रौतहट जिल्लाको क्षेत्र ४ मा स्वतन्त्र उमेदवार भैई झिनो मतले विजय प्राप्त गरेका फुल बाबू अजादले सडक निर्माण गर्न क्रममा विवाद हुँदा स्थानीय जनतालाई आफ्नो गुण्डा लगाई धारिलो हतियार प्रयोग गरि सड्क खने क्रममा कुटपिट गरि आफ्नै क्षेत्रका एक स्थानीयलाई सर्बसाधारण लाई २० गते राती २ गम्भीर रुपले घाईते हुनेगरि कुटपिट गरेको छ ।

गढीमाई नगरपालिका वार्ड-३ गमहरिया टोल निवासी शेक आजम गिर, उनका श्रीमती नाजनि खातुन र छोरा समेतलाई कुटपिट गरि घाइते बनाई दिएका छन । निजि जग्गामा सडक नबाउन उच्च अदालत विरगजले अन्तरिम आदेश जारी समेत गरेका छन । फुलबाबुले जवर्तस्ती बल पुर्णवक निर्दोष स्थानीय जनता माथी जनप्रतिनिधि ले अन्याय गरि कुटपिट गरि गम्भीर रूपमा घाईते बनाएको पीडितले बताएका छन । पीडित
न्यायको लागि उजुरी लिई प्रहरी कार्यालय पुगेका छन ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालको संक्रमण दर भारतमा भन्दा दोब्बर

कोरोना परीक्षणका नाममा मनपरी शुल्क

कोरोना भाइरस विरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

लोक सेवा आयोगको रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक

पिसिआर परीक्षण बोझ बन्दै

दुश्मनीका कारण तिवारी दम्पती माथी हतियार प्रहार / श्रीमतीको मृत्यु श्रीमान गम्भीर घाइते

एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा पनि १० वर्षसम्म कैद र ५ लाखसम्म जरिमाना

काठमान्डौको झल्को दिने गरी हेटौडामा टुटल रेष्ट्रो संचालनमा

बोबाङका बाढी पीडित नागरिकलाई गलकोट समाज जापानको २८ लाख सहयोग