नेपाली सेना, नेपाल प्रहरी र पत्रकार सहित वीरगञ्जमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति: १९ श्रावण २०७७, सोमबार

नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा गएराति वीरगञ्जमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरुमा नेपाली सेना, नेपाल प्रहरी र पत्रकारपनि रहेका छन् । संक्रमित ७३ जनामध्ये ६१ जना पुरुष र १२ जना महिला रहेको नारायणी अस्पतालका अस्पतालका मेडिकल । जसमा १० बर्षीया किशोरीदेखि ६७ बर्षीय बृद्ध पनि रहेकी छन् । उनीहरु सबैको यसअघि संक्रमितहरुको मास ट्रेसिङमा जोडिएको बताइएको छ । एक घर एक परीक्षण र कन्ट्याक्ट ट्रेसिङका क्रममा साउन ८ गते देखि १७ गतेसम्म स्वाब संकलन गरेर परीक्षण गर्न पठाइएको रिपोर्टबाट कोरोना पपुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमिण पुष्टि भएकाहरुमा बाराका पनि ५ जना रहेका छन् । त्यस्तैगरी अन्य सबै पर्सा जिल्लाका रहेका छन् ।
वीरगञ्जका १ नेपाली सेना, २ नेपाल प्रहरी १ पत्रकार र एक भारतीय नागरिक पनि रहेका छन् । त्यस्तैगरी ५ जना वीरगञ्ज महानगरपालिका भित्रका रहेका छन् ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालको संक्रमण दर भारतमा भन्दा दोब्बर

कोरोना परीक्षणका नाममा मनपरी शुल्क

कोरोना भाइरस विरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

लोक सेवा आयोगको रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक

पिसिआर परीक्षण बोझ बन्दै

दुश्मनीका कारण तिवारी दम्पती माथी हतियार प्रहार / श्रीमतीको मृत्यु श्रीमान गम्भीर घाइते

एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा पनि १० वर्षसम्म कैद र ५ लाखसम्म जरिमाना

काठमान्डौको झल्को दिने गरी हेटौडामा टुटल रेष्ट्रो संचालनमा

बोबाङका बाढी पीडित नागरिकलाई गलकोट समाज जापानको २८ लाख सहयोग