रमुवामा गत वर्षको तुलनामा चार गुनाले आलु उत्पादनमा कमि

प्रकाशित मिति: १९ श्रावण २०७७, सोमबार

गलकोट नगरपालिका १० पाण्डबखानी अन्र्तगत रमुवामा गत वर्षको तुलनामा यस वर्ष ४ गुना कम आलु उत्पादन भएको छ । यस क्षेत्रमा निकै आलु उत्पादन हुन्थ्यो तर यो वर्ष निरन्तर झरी र असिनाका कारण भने जस्तो उत्पादन भएना स्थानीय कृषिक राजु वि.क का अुसार रमुवामा लगभग ८० घर व्यसायक रुपमा आलु खेती गदै आइरहेका छन् । अहिले ४ गुना कम उत्पादन भएको छ । गत वर्ष विभिन्न स्थानबाट आलुको माग आउन्थ्याे वर्ष पनि उत्तिकै माग आएको छ, कसरी व्यवस्थापन गर्ने हो हामीलाई हम्मे हम्मे परेको छ । वि.कले भन्नुभयो । कृषकहरुलाई मध्यनजर गदै औषधी संगै आवश्यक सामाग्री व्यवस्थापन गर्न सम्बन्धित पक्ष संग माग समेत गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालको संक्रमण दर भारतमा भन्दा दोब्बर

कोरोना परीक्षणका नाममा मनपरी शुल्क

कोरोना भाइरस विरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

लोक सेवा आयोगको रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक

पिसिआर परीक्षण बोझ बन्दै

दुश्मनीका कारण तिवारी दम्पती माथी हतियार प्रहार / श्रीमतीको मृत्यु श्रीमान गम्भीर घाइते

एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा पनि १० वर्षसम्म कैद र ५ लाखसम्म जरिमाना

काठमान्डौको झल्को दिने गरी हेटौडामा टुटल रेष्ट्रो संचालनमा

बोबाङका बाढी पीडित नागरिकलाई गलकोट समाज जापानको २८ लाख सहयोग