गायक रोशन सिहको गित ए झरीमा सात बर्षे सुप्रीम मल्लको आवाज स्टुडियोमै चुम्बनको वर्षा

प्रकाशित मिति: १८ श्रावण २०७७, आईतवार

माया र प्रेमको सन्सार मा झरी अरु भन्दा बिषेश हुन्छ,हरेक प्रेम जोडि झरीमै जोडिन्छन अनि झरीलाइ आफ्नो जिबनको अमूल्य र  अविस्मरणीय क्षण मान्छन।सामाजको बास्ताबिक घटना प्रेम कहानिलाइ समेटेर बनेको ए झरी गित चर्चित गायक संगीतकार तथा मोडल रोशन सिहको शब्द संगीत मा रहेको छ भने स्वरमा आफै चर्चित गायिका प्रबिशा अधिकारी ,७ बर्षे बालकलाकार सुप्रीम मल्ल को रहनेछ भने भिडियोमा अभिनय स्वयम रोशन सिंह आफै र आयुस्मा चौधरी ले गर्नेछिन भने बालकलाकार तर्फ आयुसा खत्री खेल्नेछिन उनको लागि केटा को टुंगो लागेको छैन।ए झरी गित भाद्र ७ गते बजारमा आउदैछ। हाम्रो जननी नेेेपाल परिवारको तर्फबाट उहाको गित लाई हार्दिक सुभकामना छ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालको संक्रमण दर भारतमा भन्दा दोब्बर

कोरोना परीक्षणका नाममा मनपरी शुल्क

कोरोना भाइरस विरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

लोक सेवा आयोगको रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक

पिसिआर परीक्षण बोझ बन्दै

दुश्मनीका कारण तिवारी दम्पती माथी हतियार प्रहार / श्रीमतीको मृत्यु श्रीमान गम्भीर घाइते

एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा पनि १० वर्षसम्म कैद र ५ लाखसम्म जरिमाना

काठमान्डौको झल्को दिने गरी हेटौडामा टुटल रेष्ट्रो संचालनमा

बोबाङका बाढी पीडित नागरिकलाई गलकोट समाज जापानको २८ लाख सहयोग