यसपालिको तिजमा आमाले नदुखाउनु मन

प्रकाशित मिति: १७ श्रावण २०७७, शनिबार

महिलाहरुको महान चार्ड हरितालिका तिज नजिकिदै गर्दा लोकप्रिय गितकार एवंम संगितकार श्रीकृष्ण बम मल्मले पारिवारकीक कथामा आधारीत नयाँ तिज गित आमाले नदुखाउनु मन बोलको भिडियो आफ्नै अफिसियल युटुभ च्यानलबाट सार्वजनिक गर्नुभएको छ । नेपाली समुदायमा कोरोनाले पारेको प्रभाव र विदेश रहेकाहरु संक्रमित भएर मृत्यु भएका कारण तिजमा माइत जान नपाएकि चेलीको कथा समावेश गरिएको छ । आफ्ना श्रमिानलाइ गुमाएकी चेलीले आमालाई तिजमा आउन पाइन भनेर पोखेको पिडालाइ दृश्यमा उतारिएको छ । चर्चित गायिका अन्जु पन्तको आवाजमा रहेको गितको शब्द संगित श्रीकृष्ण बम मल्मको रहेको, भने गितको एरेन्ज कमल सौरागले गरेका छन् । एकोस्टीक नेपाल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरएको गितको भिडियो विनोद खड्काले छायाङ्गन गरेका छन र सम्पादन बिकास ज्ञवालीले गरेका छन् । भिडियोलाइ श्रीकृष्ण बम मल्मले निर्देशन गरेका हुन् । भिडियोमा पछिल्लो समयकी लोकप्रिय मोडेल करिश्मा दकाल र मनोज कार्की लगायतका कलाकारहरुको अभिनय गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
ॐ लेख्दै विंसं २०७७ श्रावण १९ गते मंगलबारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुरा हुनेछ

कथा – दाेसाँध

भारतबाट आएका हजारौं नेपाली सिधै घर जान थाले

मुलुकभर कोरोना जोखिम बढ्नुमा प्रमुख कारक हेलचेक्य्राइँ

अब मोबाइल सेवा अवरुद्ध भए क्षतिपूर्ति दिनुपर्ने

नेपाली सेना, नेपाल प्रहरी र पत्रकार सहित वीरगञ्जमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

मेलम्चीमा पहिरोबाट आठ जना बेपत्ता

रमुवामा गत वर्षको तुलनामा चार गुनाले आलु उत्पादनमा कमि

ॐ लेख्दै वि सं २०७७ श्रावण १९ गते सोमबारको राशिफल् पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

गायक रोशन सिहको गित ए झरीमा सात बर्षे सुप्रीम मल्लको आवाज स्टुडियोमै चुम्बनको वर्षा