गायक चन्द्र शर्माको नयाँ तीज गीत ‘बाटुलो ऐना’ सार्बजनिक…

प्रकाशित मिति: ९ श्रावण २०७७, शुक्रबार

काठमाडौं-अघिल्ला वर्षहरु जस्तै यस वर्ष पनि लोकदोहोरी गायक चन्द्र शर्माले नयाँ तीज गीत सार्बजनिक गरेका छन् ।

शर्माले महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारी ‘बाटुलो ऐना’ बोलको तिज गीत सार्बजनिक गरेका हुन् ।

रबिन लामिछानेको शब्द संगीत रहेको गीतमा शर्मासँगै मञ्जु ज्योती गौडेल पाण्डेको आवाज रहेको छ । चर्चित निर्देशक शंकर विसीको निर्देशनमा तयार पारिएको गीतमा विसी र अञ्जली अधिकारीको अभिनय रहेको छ ।

गीतलाई गायक स्वयम् शर्माकै अफिसियल युटुबमार्फत सार्वजनिक गरिएको हो ।

गायक शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व केन्द्रिय अध्यक्ष तथा सङ्गीत रोयल्टी संकलन समाज नेपालका वर्तमान महासचिव हुन् ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
कथा – दाेसाँध

भारतबाट आएका हजारौं नेपाली सिधै घर जान थाले

मुलुकभर कोरोना जोखिम बढ्नुमा प्रमुख कारक हेलचेक्य्राइँ

अब मोबाइल सेवा अवरुद्ध भए क्षतिपूर्ति दिनुपर्ने

नेपाली सेना, नेपाल प्रहरी र पत्रकार सहित वीरगञ्जमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

मेलम्चीमा पहिरोबाट आठ जना बेपत्ता

रमुवामा गत वर्षको तुलनामा चार गुनाले आलु उत्पादनमा कमि

ॐ लेख्दै वि सं २०७७ श्रावण १९ गते सोमबारको राशिफल् पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

गायक रोशन सिहको गित ए झरीमा सात बर्षे सुप्रीम मल्लको आवाज स्टुडियोमै चुम्बनको वर्षा

भारतमा पछिल्लो २४ घण्टामा ५४ हजार ८६५ कोरोना संक्रमित ८५२ जनाको मृत्यु