राजन कार्कीको नयाँ गीतमा दिलीप रायमाझी र कविता नेपालीको उत्कृष्ट प्रस्तुती…

प्रकाशित मिति: ९ श्रावण २०७७, शुक्रबार

काठ्माडौं,
नेपाली लोक दोहोरी क्षेत्रका चराचित गायक राजन कार्कीको नयाँ गीत बजारमा आएको छ।
गीतमा राजन कार्की र प्रतिक्क्ष्या वाग्लेको स्वर रहेको छ भने शब्द चर्चित गायक रबिन लामीछाने र संगीत हरी बिष्टको रहेको छ।
निकै फरक धारको बनेको उक्त गीतमा दिलीप रायमाझी र कविता नेपालीको उत्कृष्ट प्रस्तुती देख्न सकिन्छ,सोमवार सार्वजनिक भयको उक्त गीत गायक राजनले आफ्नै युटूब च्यानल मार्फत सार्वजनिक गरेका छन्।
सोही गीतको भिडियोमा निर्देशन क्रान्ती के.सीको रहेको छ भने छायांकन अजय रेग्मीको रहेको छ।

हेरौ उक्त गीतको म्युजिक भिडियो:-


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
ॐ लेख्दै विंसं २०७७ श्रावण १९ गते मंगलबारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुरा हुनेछ

कथा – दाेसाँध

भारतबाट आएका हजारौं नेपाली सिधै घर जान थाले

मुलुकभर कोरोना जोखिम बढ्नुमा प्रमुख कारक हेलचेक्य्राइँ

अब मोबाइल सेवा अवरुद्ध भए क्षतिपूर्ति दिनुपर्ने

नेपाली सेना, नेपाल प्रहरी र पत्रकार सहित वीरगञ्जमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

मेलम्चीमा पहिरोबाट आठ जना बेपत्ता

रमुवामा गत वर्षको तुलनामा चार गुनाले आलु उत्पादनमा कमि

ॐ लेख्दै वि सं २०७७ श्रावण १९ गते सोमबारको राशिफल् पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

गायक रोशन सिहको गित ए झरीमा सात बर्षे सुप्रीम मल्लको आवाज स्टुडियोमै चुम्बनको वर्षा