महानगरपालिकाले सलह कीरालाई नियन्त्रण लिएर बुझाएमा प्रोत्साहन रकम दिने

प्रकाशित मिति: १८ असार २०७७, बिहीबार

ललितपुर महानगरपालिकाले सलह कीरालाई नियन्त्रण लिएर वडा कार्यालयमा बुझाएमा प्रोत्साहन रकम दिने भएको छ । महानगरपालिकाले सलह कीरा काठमाडौं उपत्यकामा प्रवेश गरिसकेको जनाउँदै नियन्त्रण लिएर वडा कार्यालयमा बुझाएलाई प्रोत्साहन रकम दिने जनाएको छ ।

‘सलह कीरा संकलन गरी आफ्नो वडामा बुझाउने व्यक्तिलाई संघिय सरकारको नियमअनुसर दरले प्रोत्साहन स्वरूप रकम उपलब्ध गराइने छ,’ महानगरपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘धानबालीको बिउ, तरकारीको बाली तथा अन्य बालीको बचावटको लागि झुल वा जालीले छोप्ने र आफ्नो आसपासका क्षेत्रहरुमा ठूलो ध्वनि निकालेर बजाउने,’ विज्ञप्तिमा भनिएको छ,’ संकलन गरेर नष्ट गर्ने, दुईतिर बसेर लामो डोरी समाएर हल्लाउने, धुवाँको प्रयोग गरी बचाउने।’


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
ॐ लेख्दै विंसं २०७७ श्रावण १९ गते मंगलबारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुरा हुनेछ

कथा – दाेसाँध

भारतबाट आएका हजारौं नेपाली सिधै घर जान थाले

मुलुकभर कोरोना जोखिम बढ्नुमा प्रमुख कारक हेलचेक्य्राइँ

अब मोबाइल सेवा अवरुद्ध भए क्षतिपूर्ति दिनुपर्ने

नेपाली सेना, नेपाल प्रहरी र पत्रकार सहित वीरगञ्जमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

मेलम्चीमा पहिरोबाट आठ जना बेपत्ता

रमुवामा गत वर्षको तुलनामा चार गुनाले आलु उत्पादनमा कमि

ॐ लेख्दै वि सं २०७७ श्रावण १९ गते सोमबारको राशिफल् पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

गायक रोशन सिहको गित ए झरीमा सात बर्षे सुप्रीम मल्लको आवाज स्टुडियोमै चुम्बनको वर्षा