पन्चेबाजामा असारे गीत गाउदै, किसानहरु असारे पन्ध्र मनाउदै…

प्रकाशित मिति: १५ असार २०७७, सोमबार

बागलुङ को गल्कोट नगरपालिका -2 तोरीखोलामा असारे पन्ध्र तथा दही चिउरा खाने कार्यक्रम सम्पन्न भएको छ ।


हरेक वर्ष झै यस वर्ष पनि गाउँका सम्पूर्ण किसानहरु मिलेर गाउँकै कुनै एक घरको खेतमा रोपाई गर्दै युवायुवती देखि वृद्ध सम्मले असारे गीत गाउदै हिलो छ्यापा छ्याम खेल्दै असारे पन्ध्र मनाउने चलन पुर्खौ देखि चलिआएको छ र यो चलन लाई कायम राख्दै यो वर्ष पनि मौलिक संस्कृतिलाई जोगाउने हिसाबले कोरोनाको डर र त्रार्स हुदा हुँदै पनि सामाजिक दुरी कायम गर्दै मौलिक पन्चेबाजा सहित तोरीखोला र छबिसेका युवायुवतीहरु एक आपसमा शुभकामना साट्दै असारे गीत गाउदै र धान रोप्दै असारे पन्ध्र एवम् दहि चिउरा खाने कार्यक्रम सम्पन्न भएको कुरा ग.न.पा. २ का वडा सदस्य भक्त काला ज्यु ले जननी नेपाललाई जानाकारी दिनु भयो

तस्बिर सहित….


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालको संक्रमण दर भारतमा भन्दा दोब्बर

कोरोना परीक्षणका नाममा मनपरी शुल्क

कोरोना भाइरस विरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

लोक सेवा आयोगको रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक

पिसिआर परीक्षण बोझ बन्दै

दुश्मनीका कारण तिवारी दम्पती माथी हतियार प्रहार / श्रीमतीको मृत्यु श्रीमान गम्भीर घाइते

एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा पनि १० वर्षसम्म कैद र ५ लाखसम्म जरिमाना

काठमान्डौको झल्को दिने गरी हेटौडामा टुटल रेष्ट्रो संचालनमा

बोबाङका बाढी पीडित नागरिकलाई गलकोट समाज जापानको २८ लाख सहयोग