खेम सेन्चुरी र कमला घिमिरेको तिज गीत “लरिलरि लै” सार्वजनिक…

प्रकाशित मिति: ९ असार २०७७, मंगलवार
gfgfhg

सामाजिक संन्जालमा भाईरल बाल गायिका कमला घिमिरे र लोक प्रिय गायक सर्जक खेम सेन्चुरिको आवाजमा रहेको सम्भु कुवरको तिज गित “लरिलरि लै” मंगलबार मात्र युटुव बजार मार्फत सार्वजनिक भएको छ ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा यतिबेला तिज गीत लरिलरि लै सार्वजनिक भएको हो ।

नेत्र अर्याल को शब्द र खेम सेन्चुरीको संगीत रहेको उक्त गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेर मालाश्री स्टुडियोमा सुमित परियार र दिपक संगम बि.सी.ले रेकर्ड गरी खडक बाजुरालीले मिक्सिङ्ग गर्नु भएको हो । भने गीतको म्युजिक भिडियो लाई प्रकाश भट्टले निर्देशन गर्नु भएको छ ।

सुरेश श्रेष्ठ ले छायांकन गरेर बिष्णु शर्माले सम्पादन गरेको भिडियोमा खेम सेन्चुरी,सरस्वती पौडेल,कमला घिमिरे को अभिनय देख्न सकिन्छ ।

शुभारम्भ डिजिटल म्युजिक प्रा.ली को अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक भएको तिज गीतको पूरा भिडियो :


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
ओलिले संसद अधिवेशन अन्त्य गरेर अधिनायकवादीको बाटो अपनाए : नितिश गुप्ता

कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्दै

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेकपाको आन्तरिक किचलो चरमोत्कर्षमा

दिपा भण्डारीको अध्यक्षतामा राष्ट्रिय स्वयंसेवक संघ नेपाल युवा संगठन डडेलधुराको गठन

गलकोट नगरपालिकाद्वारा पत्रकार थापा सम्मानित

ॐ लेख्दै वि.सं. २०७७ असार १९ गते शुक्रबारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

त्रिशुली मा जीप झर्यो / पुरा दिन खोजी गर्दा पनि भेटिएन

संजय श्रीपालको घर बिगारा भाग-२ सार्वजनिक ।।

महानगरपालिकाले सलह कीरालाई नियन्त्रण लिएर बुझाएमा प्रोत्साहन रकम दिने