सेक्स गर्दा निको हुन्छ यी खतरनाक रोग

प्रकाशित मिति: ८ असार २०७७, सोमबार

एजेन्सी,

अधिकांश मानिसहरुमा शारिरीक सम्बन्धबारे विभिन्न धारणा रहेको पाइन्छ। वैज्ञानिक दृष्टिले मानव अस्तित्वका लागि पनि नभई नहुने शारिरीक सम्बन्धबारे सबैले खुलेर कुरा गर्न सक्दैनन् ।

प्रायः मानिसहरुले यसलाई व्यक्तिगत र गोप्य ठान्दछन । जे होस व्यक्तिगत वा गोप्य जे भने पनि यसबाट टाढा रहनेहरु भने कमै मात्रामा होलान् ।

मुख्यरुपमा सेक्सबाट यति सुख मिल्छ कि शरिर र मनको थकान सबै मेटाउँछ । कसैको नजिक हुनु, उसलाई छुनु, मायालु स्पर्शमा उसको शरिरको गहिराइमा आफ्नो एकान्त शेयर गर्नुले एक अलग्गै खालको नशा दिन्छ । र यसलाई सेक्सको जादु भनिन्छ।

शारीरिक सम्बन्ध राख्नुको पनि विविध फाइदा रहेको छ। वैज्ञानिकहरुका अनुसार यौनसम्पर्क गर्दा विभिन्न रोगको अचुक औषधि भएको छ । सेक्स गर्दा टाउको दुखाई कम हुन्छ र कयौंको त पुरै ठिक हुनेगरेको छ । अनुसन्धानमा संलग्न न्यूरोलोजिस्ट्स का अनुसार सेक्स गर्दा टाउको दुखाई तुरुन्तै ठिक हुने नयाँ तथ्य पत्ता लगाएका छन् । उनीहरूले सेक्सलाई टाउको दुखाईको अचूक औषधी रहेको कुरा केही समय पहिले जर्मनीको यूनिभर्सिटी अफ मुनेस्टरमा न्यूरोलोजिस्ट्सको एक टिमले शोधपछि भनेको थियो ।

टाउको दुखाई हुँदा सेक्स गर्नु औषधि खानुभन्दा कैयौँ बढी फाइदाजनक छ । शोधमा आधा सहभागीहरुले सेक्स गर्दा टाउको दुखाईमा राहत महसुस गरेको बताए । हरेक पाँच जनामध्ये एक विरामीले टाउको दुखाई सेक्स गरिसकेपछि पुरै ठिक हुने गरेको बताए ।

यो हाम्रो शरिरको प्राकृतिक पेनकिलर हो । सेक्स गर्दा शरिरमा नर्वस सिस्टममा निस्कने एण्डोरफिनका कारण टाउको दुखाई कम हुन्छ । यहाँ सम्मकी पूर्ण रूपमा ठीक पनि हुन्छ । वैज्ञानिकहरूले सेक्स गर्दा टाउको दुखाईबाट राहत मिल्ने र साथै पार्टनरसँग पनि निकटता थप बढ्ने भएकाले यो विधि अपनाउन आग्रह गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
अध्यक्ष एवं प्रधानमन्त्री ओली पक्षले अर्का सग अध्यक्ष प्रचण्डले ‘माफी माग्नुपर्ने’

हेटौंडामा पनि “राजा आउ,देश बचाउ” को नारा लगाउँदै शक्ति प्रदर्शन

बाग्लुङ गल्कोट बाट उडेको हेलिकप्टर दुर्घटना यात्रुको अवस्था सामान्य

गल्कोटबाट उडेको हेलिकप्टर दुर्घटना यात्रुको अवस्था सामान्य

नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकाल विजयी

पदमपोखरीमा विभिन्न पार्टी परित्याग गरी ४ सय २५ जना कांग्रेसमा प्रवेश

बिनोद भण्डारीको निर्देशनमा खेम सेन्चुरी र कमला पोख्रेलले गायको ‘बाटो बिरिन्छ’ चर्चामा..

खुमन अधिकारी र मिनु बि.सी.को माया जोख्ने तराजु सार्वजनिक…

राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन मा बिवेक

उसको सोचाईले मेरो भाग्यको निर्धाराण गर्छ