सम्झना सकिने छैन,

प्रकाशित मिति: ५ असार २०७७, शुक्रबार

जस्तो याद सकिने छैन,सम्झ्ना सकिने छैन,
हिजो पाएर चाहिएन,भोलि चाहेर पाइने छैन,

पैसा भए प्रेम नभनिदिनु होला महोदय,
कानुनमा पैसा उभिएला प्रेम उभिने छैन ।

खुशी त्यही हो?अन्नको भकारी भरिए पुग्छ
अब गरिबको आखामा आँसु चुहिने छैन

जमिन सकियो अब घरको ईश्वर पनि बेच्छु,
डर लाग्छ,मेरो इश्वर हजुरको महलमा पुजिने छैन

बबी जोशी
नेवी संघ


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
ओलिले संसद अधिवेशन अन्त्य गरेर अधिनायकवादीको बाटो अपनाए : नितिश गुप्ता

कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्दै

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेकपाको आन्तरिक किचलो चरमोत्कर्षमा

दिपा भण्डारीको अध्यक्षतामा राष्ट्रिय स्वयंसेवक संघ नेपाल युवा संगठन डडेलधुराको गठन

गलकोट नगरपालिकाद्वारा पत्रकार थापा सम्मानित

ॐ लेख्दै वि.सं. २०७७ असार १९ गते शुक्रबारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

त्रिशुली मा जीप झर्यो / पुरा दिन खोजी गर्दा पनि भेटिएन

संजय श्रीपालको घर बिगारा भाग-२ सार्वजनिक ।।

महानगरपालिकाले सलह कीरालाई नियन्त्रण लिएर बुझाएमा प्रोत्साहन रकम दिने