यस्ता छन सेक्स का ३ किसिम

प्रकाशित मिति: १ असार २०७७, सोमबार

एजेन्सी:

सेक्स मानिसका लागि एक  अत्यावश्यक तत्व हो  । सेक्सविना सिर्जना समाप्त हुन्छ । सेक्स आनन्द पनि हो । संसारमा मानिस र डल्फिनले मात्र आनन्दका लागि सेक्स गर्छ । सेक्स निरोग र मुक्तिको माध्यम पनि हो ।

सेक्स ३ किसिम का हुन्छन् :

१-आध्यात्मिक

२-तान्त्रिक

३-हिलिङ

सेक्सलाई चरमआनन्दमा लाने हो भने त्यो स्वास्थ्य हो ।

चरमआनन्दमा यसले मुक्ति मिल्छ । मानवसेक्समा आध्यात्म जोडिएको हुन्छ ।

चरमआनन्द आध्यात्मीक सेक्स हो । स्खलित हुनुमात्र सेक्स होइन त्यसको मजा लिन सक्नुपर्छ ।

तान्त्रीक सेक्सको अन्त्य हुँदैन । यसमा मजामात्र लिनु तर स्खलित नहुनु भनिन्छ ।

हिलीङ सेक्स लामो प्रक्रिया हो । यसमा पनि अन्त्य हुँदैन । यसले मानिसलाई समाधिमा लान सक्छ ।

सेक्सलाई ठिकसंग प्रयोग गर्ने हो भने उ शारीरिक र मानसिक रुपमा स्वस्थ रहन्छ । त्यसैले पश्चिमा मुलुकमा सेक्सलाई थेरापीको रुपमा लिन थालिएको छ । सेक्स मनको एक भाग हो ।

सेक्स आम मानिस, साधक र मुक्तात्मामा फरकफरक छ । आममानिसले सेक्सलाई प्राकृतिक रुपमा लिन्छन् । साधकका लागि सेक्स ऐच्छिक कुरा हो । मुक्तात्माहरु सेक्सलाई मुक्ति ठान्छन् ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
ॐ लेख्दै विंसं २०७७ श्रावण १९ गते मंगलबारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुरा हुनेछ

कथा – दाेसाँध

भारतबाट आएका हजारौं नेपाली सिधै घर जान थाले

मुलुकभर कोरोना जोखिम बढ्नुमा प्रमुख कारक हेलचेक्य्राइँ

अब मोबाइल सेवा अवरुद्ध भए क्षतिपूर्ति दिनुपर्ने

नेपाली सेना, नेपाल प्रहरी र पत्रकार सहित वीरगञ्जमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

मेलम्चीमा पहिरोबाट आठ जना बेपत्ता

रमुवामा गत वर्षको तुलनामा चार गुनाले आलु उत्पादनमा कमि

ॐ लेख्दै वि सं २०७७ श्रावण १९ गते सोमबारको राशिफल् पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

गायक रोशन सिहको गित ए झरीमा सात बर्षे सुप्रीम मल्लको आवाज स्टुडियोमै चुम्बनको वर्षा