४ लाख नाघ्यो विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या , झण्डै ७० लाख संक्रमित

प्रकाशित मिति: २५ जेष्ठ २०७७, आईतवार

विश्वमा कोरोनाभाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आइतबार बिहानसम्म कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ४ लाख १ हजार ९६४ पुगेको छ । विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या भने ७० लाखनजिक पुगेको छ । अहिलेसम्म ६९ लाख ७० हजार ६३० पुगेको वर्ल्डो मिटर्सले जनाएको छ । कुल सङ्क्रमितमध्ये ३४ लाख १० हजार ९९४ जना उपचारपछि घर फर्किएका छन् । यो निको हुनेको संख्या ज्यान गुमाउनेको भन्दा साढे ८ गुणा बढी हो ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १ लाख २६ हजार बढी नयाँ संक्रमित भेटिएका छन् भने ४ हजार १ सय ७७ जनाको मृत्यु भएको छ । शनिबार बिहानसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ९८ हजार १२५ थियो भने संक्रमित हुनेको संख्या भने ६८ लाख ४३ हजार ९१५ थियो ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
ओलिले संसद अधिवेशन अन्त्य गरेर अधिनायकवादीको बाटो अपनाए : नितिश गुप्ता

कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्दै

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेकपाको आन्तरिक किचलो चरमोत्कर्षमा

दिपा भण्डारीको अध्यक्षतामा राष्ट्रिय स्वयंसेवक संघ नेपाल युवा संगठन डडेलधुराको गठन

गलकोट नगरपालिकाद्वारा पत्रकार थापा सम्मानित

ॐ लेख्दै वि.सं. २०७७ असार १९ गते शुक्रबारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

त्रिशुली मा जीप झर्यो / पुरा दिन खोजी गर्दा पनि भेटिएन

संजय श्रीपालको घर बिगारा भाग-२ सार्वजनिक ।।

महानगरपालिकाले सलह कीरालाई नियन्त्रण लिएर बुझाएमा प्रोत्साहन रकम दिने