हेटौडा ३ निवासी ५४ वर्षीय महिलामा कोरना संक्रमण

प्रकाशित मिति: ९ जेष्ठ २०७७, शुक्रबार

भर्खरै  हेटौंडा ३ निवासी ५४ वर्षीय १ महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले भर्खरै सार्वजनिक गरे  अनुसार उनी ५४ बर्षिया महिला रहेको र उनी हेटौडा ३ की रहेको बताएको छ । उनको काठमाडौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परिक्षण गरिएको र कोरना पोजेटिभ देखिएको हो ।

उनी सहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङै नेपालमा कोरोना सन्क्रमितको संख्या ५१६ पुगेको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट