कम्युनिष्ट सरकारले षड्यन्त्र गरि निधिलाई बदनाम गराउदै : नितिश कुमार

प्रकाशित मिति: ९ जेष्ठ २०७७, शुक्रबार

नेपाली काग्रेसका केन्द्रिय उपसभापती एवम पुर्व उप – प्रधान गृह मन्त्री बिमलेन्द्र निधी नेपाली राजनीतिमा लामो समय देखि निरन्तर देश र जनताको हितमा काम गर्दै आएको व्यक्ति हुन । निरंकुश राजतन्त्रलाई समाप्त गर्न सधै सकृय भुमिका समेत निर्वाह गरेका थिए । नेपालीमा आएका विपती दु:ख कष्टमा निधि कमर कसैएर एक अर्कोलाई सहयोग गर्न कहिले पछी परेन । तत्कालीन माओवादीले सरकार स‌ंग युद्ध गरिरहेका बेला हत्याहिंसाले मुलुकमा निकास नहुने सधै राजनीति दल भित्र पहल गरि राखे र नेकपा (माओवादी) दिल्ली वार्ता गराएर शान्ति समझौता सहि बाटोमा ल्याउनका पार्टी भित्र असल भुमिका गरेका थिए । गान्धीवादी विचारको सिद्धान्तमा राजनीति गर्न नेपाल एक मात्रै ईमानदार नेता हुनु हुन्छ । नेपाल सरकारले पुरस्कृत गरि गान्धीवादी विचार पदक राष्ट्रपति प्राप्त गरेका पहिको व्यक्ति हुन । हाम्रो देशमा आएका कस्ता-कस्ता समस्यालाई समाधान गराउन विभिन्न अन्तर्राष्ट्रिय मुलुकमा कुट्नैतिक पहल गरेर देशलाई जोगाउन अग्रनिय कदम सधै चाली राखे हुन्छन् । राजनीतिमा कहिले बिर्सिनु नसक्ने ईतिहास बोकेका व्यक्तित्व हुनु हुन्छ । निधिको विरुद्धमा कम्युनिष्ट सरकारका षड्यन्त्र गर्न दुई चार जना व्यक्तिले पहिला निधिको योगदानको अध्ययन गर्न जरुरी छ । देशको रक्षार्थ एवं तानाशाही र निरंकुशता लाई अन्त्य गर्न आफ्नो बाल्यकाल देखीको जीवन पुर्ण संघर्षमा आहुती दिने वहाँ जस्तो वीर योद्धा विरलैय छ यो देशमा। मधेशमा जमिन्दारको छोरो र मधेशी पुत्र को यो योगदान को कदर गरौ। तीन पुस्ते ऐतिहासीक योगदान भएको ब्यक्तित्वको बारेमा गलत र भ्रामक समाचार बनाउने केही पैसाको दम्बमा मिडियाबाजी गर्ने को चरीत्र आफ्नै उदाङगियो।कम्युनिष्ट सरकारका केहि माफियाहरुले सस्तो लोकप्रियता कमाउन हाम्रो पार्टीको मँहान नेता आदरणीय दाजुको बदनाम गर्न खोजेकोमा गम्भीर आपती नेपाली कांग्रेस रौतहटको चर्चित युवा नेता नितिश कुमार गुप्ता बताउनु भएको छ । यस्ता किसिमका भ्रामक समाचार लेखे मिडियालाई कानुन बमोजिम कार्वाही गर्न प्रेस काउन्सिल र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छु गुप्ताले बताए ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
कोरोना कहर : कैलालीका ७ स्थानीय तह मिलेर अस्पताल संचालन गर्दै

स्वदेशी बिजुली खपतलाई निरुत्साहन

विश्वभर कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो,

भारतमा भयावह बन्दै कोरोना स्थिति नियन्त्रण बाहिर जान सक्ने

त्रिविले ८० वटासम्म आङ्गिक क्याम्पस सञ्चालन गर्न सक्ने

ॐ लेख्दै वि.सं. २०७७ जेठ १७ गते शनिवारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

महिलाले विवाह अगाडी सेक्स गरेको कसरी थाहा पाउने

अपाङ्ग घर निर्माणको लागी लट्टीनाथ निर्माण को सहयोग

रुकुम घटनाका दोषीलाई कारबाही नभए सडक देखि सदन सम्म आन्दोलन चर्काउने दलित सञ्जालको चेतावनी

हटिया रेडक्रस उपाशाखा को अस्थाई प्रहरी पोष्ट लाई स्वास्थ्य सामाग्री सहयोग