यौनका प्यासी हुन्छन ओठमा कोठी हुनेहरु / शरिरका कुन भागका कोठीहरुले के जनाउछ?

प्रकाशित मिति: ५ जेष्ठ २०७७, सोमबार

जननीनेपाल सम्बादाता: मानिसको शरीरमा हुने सानो कालो थोप्लोलाइ कोठी भन्ने गरिन्छ। कोठीको बारेमा विभिन्न बिश्वास र मान्यता रहेकोछ। शरिरको जुन स्थानमा कोठिहरु रहेका हुन्छन त्यसको छुट्टै महत्त्व र मान्यता भएको बिश्वास मान्ने गरिन्छ ।
शरीरको कुन स्थानमा कोठी हुँदा कस्तो प्रभाव पर्छ त? -निधारमा कोठी हुनेहरू निकै बलवान् मानिन्छन। -दाहिने गालामा कोठी हुनेहरु एकदम भाग्यमानी हुने बिश्वास गरिन्छ। -बायाँ आखाको ढकनिमा कोठी हुनेहरुको दाम्पत्य जीवन सुखी नरहने बिस्वास गरिन्छ
-आखाको परेलाभन्दा मुनि आशु झर्ने ठाउँमा कोठी भएका मानिसहरू भने भाग्यमानी नहुने कुरा ज्योतिषीहरुले समेत भन्नेगरेका छन। -कानमा कोठी हुनेहरुको भने आयु छोटो रहेको ज्योतिषीहरुको भनाइ रहेकोछ। -दाहिने गालामा कोठी हुने मानिस धनी हुनेछ। -बायाँ गालामा कोठी हुने मानिस भने धेरै खर्चालु हुने गरेको पाइएकोछ। -त्यसैगरी ओठमा कोठी भएका मानिसहरु यौनका प्यासी हुनेगरेको बिश्वास र मान्यता रहेकोछ। -नाकमा कोठी हुनेहरु भने फिरन्ते किसिमका हुनेगरेको पाइएको छ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
कोरोना कहर : कैलालीका ७ स्थानीय तह मिलेर अस्पताल संचालन गर्दै

स्वदेशी बिजुली खपतलाई निरुत्साहन

विश्वभर कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो,

भारतमा भयावह बन्दै कोरोना स्थिति नियन्त्रण बाहिर जान सक्ने

त्रिविले ८० वटासम्म आङ्गिक क्याम्पस सञ्चालन गर्न सक्ने

ॐ लेख्दै वि.सं. २०७७ जेठ १७ गते शनिवारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

महिलाले विवाह अगाडी सेक्स गरेको कसरी थाहा पाउने

अपाङ्ग घर निर्माणको लागी लट्टीनाथ निर्माण को सहयोग

रुकुम घटनाका दोषीलाई कारबाही नभए सडक देखि सदन सम्म आन्दोलन चर्काउने दलित सञ्जालको चेतावनी

हटिया रेडक्रस उपाशाखा को अस्थाई प्रहरी पोष्ट लाई स्वास्थ्य सामाग्री सहयोग