जर्मनमा कोरनाका कारण मृत्यू हुनेको संख्या बढ्दै

प्रकाशित मिति: १३ चैत्र २०७६, बिहीबार

विश्वलाई नै भयबह बनाई रहेको कोरना भाईरस कोभिन १९ ले जर्मनमा मृत्यू हुनेको संख्या वृद्धी भैरहेको छ ।
जर्मन सरकारले कोरना नियन्त्रणमा कुनै पनी कसर बाकी नराख्दा समेत मृत्यू हुनेको संख्या वृद्धी हुदै गए पछी जर्मन सरकारले आफ्ना नागरिकले उच्च सतर्कता अपनाउन पटक पटक सुचना जारी गरि रहेको छ ।
जर्मनमा अहिले सम्ममा मृत्यू हुनेको संख्या २०६ पुगी सकेको समाचार एजेन्सी हरु ले जनाएका छन ।
जर्मनमा हाल सम्ममा ३३ हजार ३ सय ३७ जनामा कोरना संक्रमण देखिएको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
देशबासीको नाममा प्रधानमन्त्रीको सम्बोधन

बिक्री नभएपछि जिउँदै कुखुरा खाल्डोमा हाल्दै

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५ हजार नजिक, साढे १३ लाख संक्रम

सरकारी अस्पतालले नै हेरेन बिरामी, उपचारको लागि अस्पताल चाहार्दैमा ज्यान गयो

विश्वासयोग्य छैनन् सरकारले प्रयोग गर्न खोजेका र्‍यापिड टेस्ट किट

यूरोपेली मुलुक इटली स्पेनमा कोरोनाको महामारी झन् भयावह बन्दै

ॐ लेख्दै वि.सं. २०७६ चैत २५ गते मंगलबारको राशिफल पढनुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

यातायात मजदुरलाई ढुवानी एसोसियसनले सहयोग गर्ने

हात जोड्छु नेता ज्यु कृपया भोटको लागि भए पनि जनतालाई यस विषम परिस्थिति बाट बचाउनु होस : सांसद बर्तौला(दिपेन्द्र )

नेपालमा पनि कोभिडको सङ्क्रमण फेला परेपछि यसको सन्त्रास अझ बढ्दो, भित्रिए विदेशमा रहेका ६१ हजार नेपाली