मकवानपुरकी बिष्णुमा कोरना नेगेटिभ

प्रकाशित मिति: १२ चैत्र २०७६, बुधबार

विश्वलाई नै त्राही त्राही वनाएको कोरना भाइरस (कोभीन१९ ) वाट नेपाल पनी अछुतो रहन सकेन । नेपाल सरकारले पनी कोरना भाईरस नियन्त्रण गर्न राज्यका सबै शक्ती प्रयोग गरि रहेको छ । फ्रान्स बाट कतार हुदै नेपाल आएकी एक १९ वर्षीय नेपाली नागरिकमा कोरना भाईरस संक्रमण देखिए संगै नेपाल सरकारले सुरक्षा निती अपनाएको छ । १९ वर्षीय महिलामा कोरना संक्रमण देखिए संगै उनि संगै प्लेन चढेर आउने नागरिकको पहिचान गरी चेक जाचमा समेत सरकार कडाईका साथ लागि रहेको छ । यसै क्रममा कतार बाट एउटै प्लेनमा नेपाल आउने मध्ये मकवानपुर गढीकी बिष्णु अधाकारी समेत रहेको पुष्टी संगै सामाजिक संजालमा बिष्णु अधिकारीको तिब्र खोजी भैरहंदा बिष्णु अधिकारी भने आफ्नो स्वास्थ्य चेक अप गराउन एन पि एच एल टेकुमा रहेका थिए । एन पि एच एल टेकुले बिष्णु अधिकारीको रिपोर्ट नेगेटिभ अर्थात उनिमा कोरना संक्रमण नरहेको जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
देशबासीको नाममा प्रधानमन्त्रीको सम्बोधन

बिक्री नभएपछि जिउँदै कुखुरा खाल्डोमा हाल्दै

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५ हजार नजिक, साढे १३ लाख संक्रम

सरकारी अस्पतालले नै हेरेन बिरामी, उपचारको लागि अस्पताल चाहार्दैमा ज्यान गयो

विश्वासयोग्य छैनन् सरकारले प्रयोग गर्न खोजेका र्‍यापिड टेस्ट किट

यूरोपेली मुलुक इटली स्पेनमा कोरोनाको महामारी झन् भयावह बन्दै

ॐ लेख्दै वि.सं. २०७६ चैत २५ गते मंगलबारको राशिफल पढनुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

यातायात मजदुरलाई ढुवानी एसोसियसनले सहयोग गर्ने

हात जोड्छु नेता ज्यु कृपया भोटको लागि भए पनि जनतालाई यस विषम परिस्थिति बाट बचाउनु होस : सांसद बर्तौला(दिपेन्द्र )

नेपालमा पनि कोभिडको सङ्क्रमण फेला परेपछि यसको सन्त्रास अझ बढ्दो, भित्रिए विदेशमा रहेका ६१ हजार नेपाली