मकवानपुरको मनहरीमा पनि कोरना संक्रमणको आशंका , विरामीलाई कोरना अस्पताल रिफर

प्रकाशित मिति: १२ चैत्र २०७६, बुधबार

मकवानपुरको मनहरीमा कोरना संक्रमणको आशंका गरिएको छ ।मनहरीमा रहेको मनहरी स्वास्थ्य चौकीमा पाच जनालाई चेक जाच गर्दा एक जनामा कोरनाको आशंका गरिएको मनहरी स्वास्थ्य केन्द्रका कर्मचारीले जनाएका छन ।
कोरोना संक्रमणको आशंकामा मकवानपुरको मनहरी गाउँपालिका निवासी १ जनालाई भरतपुरस्थित कोरोना विशेष अस्पतालमा रिफर गरिएको छ ।
केही दिन दाखि उच्च ज्वरो आएपछि मनहरी स्वास्थ्यचौकीमा जचाँउन आउनुभएका मनहरी ७ ज्यामिरेका गिरी थरका २५ बर्षका युवकलाई कारोना लागेको आशंकामा भतरपुरस्थित कोरोना विशेष अस्पतालमा आज रिफर गरिएको हो । कोरोनाको संक्रमण भए नभएको उहाँको स्वास्थ्य परिक्षणबाट थाहा लाग्नेछ तर उहाको ज्वारो लगाएतका केहि सिम्टम कोरना रोगको लक्षण देखिएका कारण रिफर गरिएको स्वास्थ्य कर्मीले बताएका छन ।

केहीदिन अघि फ्रान्सबाट कतार हुँदै नेपाल आउनुभएकी १९ बर्षकी किशोरीमा कोरोना पुष्टी भएको र उनै किशोरीसंग युवक कतारबाट नेपाल आउनुभएको थियो बुझिएको छ ।

युवक ७ गते मनहरी आइपुग्नु भएको हो । एक्कासी उच्च ज्वरो आएको कारण उहाँ मनहरी स्वास्थ्य चौकी स्वास्थ्य जाँच गर्नको लागि आउनुभएको थियो । स्वास्थ्य चौकीले उहाँलाई कोरोनाको संक्रमण भएको हुनसक्ने भन्दै भरतपुर रिफर गरेको जनाएको छ । गिरी ७ गते नेपाल आए पछी केही दिनमै उनीभा ज्वारो आउने सुख्खा खोकी लाग्ने गरेको बताईएको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
देशबासीको नाममा प्रधानमन्त्रीको सम्बोधन

बिक्री नभएपछि जिउँदै कुखुरा खाल्डोमा हाल्दै

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५ हजार नजिक, साढे १३ लाख संक्रम

सरकारी अस्पतालले नै हेरेन बिरामी, उपचारको लागि अस्पताल चाहार्दैमा ज्यान गयो

विश्वासयोग्य छैनन् सरकारले प्रयोग गर्न खोजेका र्‍यापिड टेस्ट किट

यूरोपेली मुलुक इटली स्पेनमा कोरोनाको महामारी झन् भयावह बन्दै

ॐ लेख्दै वि.सं. २०७६ चैत २५ गते मंगलबारको राशिफल पढनुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

यातायात मजदुरलाई ढुवानी एसोसियसनले सहयोग गर्ने

हात जोड्छु नेता ज्यु कृपया भोटको लागि भए पनि जनतालाई यस विषम परिस्थिति बाट बचाउनु होस : सांसद बर्तौला(दिपेन्द्र )

नेपालमा पनि कोभिडको सङ्क्रमण फेला परेपछि यसको सन्त्रास अझ बढ्दो, भित्रिए विदेशमा रहेका ६१ हजार नेपाली