देवी घर्ती र बिहुँकोटे साईलोको आवाजमा “माया मीठो गल्कोटेको” सार्वजनिक…

प्रकाशित मिति: ७ चैत्र २०७६, शुक्रबार

धौलागिरी डिजिटल फिल्मस् प्रा.लि.को प्रस्तुतिमा बिमल सुवेदीको मौलिक पन्चेबाजा “गैरीखेतमा हलो जोतेको” बोलको गीत शुक्रबार मात्र सार्वजनिक भएको छ ।
चर्चित गायिका देवी घर्ती र कुशल सर्जक तथा गायक बिहुँकोटे साईलो को आवाज रहेको गीतमा लय शब्द भने स्वयं गायक साईलो को रहेको छ । आशिष अबिरलले एरेन्ज गरेर राग रेकर्डिङ स्टुडियो मा आकाश गौतमले रेकर्ड गरेर Hbn किस्मतले मिक्सिङ गरेको गीतको म्युजिक भिडियोलाई भने बाग्लुङको गल्कोटमा छायांकन गरिएको हो ।।
बागलुङका दुई प्रसिद्ध एवं सुन्दर ठाउँहरू बिहुँकोट र गल्कोट बिचको माया र एक अर्का प्रतिको प्रेम भाब र स्नेह गीतमा प्रस्तुत भएको छ ।
जय नेपाल फिल्मस् को भिडियो निर्माण मा बिहुँकोटे साईलोले निर्देशन गरेको गीतको म्युजिक भिडियोलाई ईश्वर बाबुले छायांकन तथा सम्पादन गरेका हुन ।
भिडियोमा अर्जुन कडेल र सोमी पुनको अभिनय देख्न सकिन्छ ।

बिमल सुवेदीको Munal TV Offical युटुव च्यानल मार्फत सार्वजनिक भएको गीतको पूरा भिडियो…


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
ओलिले संसद अधिवेशन अन्त्य गरेर अधिनायकवादीको बाटो अपनाए : नितिश गुप्ता

कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्दै

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेकपाको आन्तरिक किचलो चरमोत्कर्षमा

दिपा भण्डारीको अध्यक्षतामा राष्ट्रिय स्वयंसेवक संघ नेपाल युवा संगठन डडेलधुराको गठन

गलकोट नगरपालिकाद्वारा पत्रकार थापा सम्मानित

ॐ लेख्दै वि.सं. २०७७ असार १९ गते शुक्रबारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

त्रिशुली मा जीप झर्यो / पुरा दिन खोजी गर्दा पनि भेटिएन

संजय श्रीपालको घर बिगारा भाग-२ सार्वजनिक ।।

महानगरपालिकाले सलह कीरालाई नियन्त्रण लिएर बुझाएमा प्रोत्साहन रकम दिने