भोलीबाट सुरु हुने भनिएको एसइइ परिक्षा स्थगित !

प्रकाशित मिति: ५ चैत्र २०७६, बुधबार

काठमाडौं -भोलीबाट सुरु हुने भनिएको एसइइ परिक्षा स्थगन भएको छ । कोरोना भाइरस प्रति उच्च सतर्क रहनको निम्ती सरकारले एसइइ परीक्षा स्थगन गर्ने निणय गरेको हो ।
यस अघि एसइइ परिक्षा निर्वाध रुपमा चलाउने र केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय भएको थियो । यस्तै आज मात्रै सरकारले भिडभाड हुन टाँउ सिनेमा हल, रँगशाला बन्द गर्ने निर्णय गरेको थियो ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
देशबासीको नाममा प्रधानमन्त्रीको सम्बोधन

बिक्री नभएपछि जिउँदै कुखुरा खाल्डोमा हाल्दै

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५ हजार नजिक, साढे १३ लाख संक्रम

सरकारी अस्पतालले नै हेरेन बिरामी, उपचारको लागि अस्पताल चाहार्दैमा ज्यान गयो

विश्वासयोग्य छैनन् सरकारले प्रयोग गर्न खोजेका र्‍यापिड टेस्ट किट

यूरोपेली मुलुक इटली स्पेनमा कोरोनाको महामारी झन् भयावह बन्दै

ॐ लेख्दै वि.सं. २०७६ चैत २५ गते मंगलबारको राशिफल पढनुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

यातायात मजदुरलाई ढुवानी एसोसियसनले सहयोग गर्ने

हात जोड्छु नेता ज्यु कृपया भोटको लागि भए पनि जनतालाई यस विषम परिस्थिति बाट बचाउनु होस : सांसद बर्तौला(दिपेन्द्र )

नेपालमा पनि कोभिडको सङ्क्रमण फेला परेपछि यसको सन्त्रास अझ बढ्दो, भित्रिए विदेशमा रहेका ६१ हजार नेपाली