खेम सेन्चुरीको एकल आवाजमा ईश्वर बाबु र जुना गुरुङको दम्दार अभिनय रहेको म रोएको सुन्छौ होलार…

प्रकाशित मिति: १ चैत्र २०७६, शनिबार

पछिल्लो समय लोक साङ्गीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर आवाजका धनी गायक खेम सेञ्चुरीको एकल आवाजमा रहेको “म रोयको सुन्छौ होला र” बोलको गीत शुक्रबार मात्र युटुव बजार मार्फत सार्वजनिक भएको छ । गणेश के.सी.को शब्द सृजनामा गायक खेम सेञ्चुरीले लय भर्नु भएको उक्त गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेर मालाश्री स्टुडियोमा बिमल छिनालले रेकर्ड गरेको गीतलाई खड्क बाजुरालीले मिक्सिङ गर्नु भएको हो ।

कपिल लामाको निर्देशनमा सुरेश श्रेष्ठले छायांकन गरेको गीत म्युजिक भिडियोलाई मनोज कार्कीले सम्पादन गर्नु भएको हो । भिडियोमा ईश्वर बाबू र जुना गुरुङ को दम्दार अभिनय देख्न सकिन्छ । उक्त गीतको अडियो भिडियो लाई जय नेपाल फिल्मस् ले व्यवस्थापन गरेको छ ।।

गणेश के.सी.को अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक भएको गीतको पूरा भिडियो…


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
देशबासीको नाममा प्रधानमन्त्रीको सम्बोधन

बिक्री नभएपछि जिउँदै कुखुरा खाल्डोमा हाल्दै

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५ हजार नजिक, साढे १३ लाख संक्रम

सरकारी अस्पतालले नै हेरेन बिरामी, उपचारको लागि अस्पताल चाहार्दैमा ज्यान गयो

विश्वासयोग्य छैनन् सरकारले प्रयोग गर्न खोजेका र्‍यापिड टेस्ट किट

यूरोपेली मुलुक इटली स्पेनमा कोरोनाको महामारी झन् भयावह बन्दै

ॐ लेख्दै वि.सं. २०७६ चैत २५ गते मंगलबारको राशिफल पढनुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

यातायात मजदुरलाई ढुवानी एसोसियसनले सहयोग गर्ने

हात जोड्छु नेता ज्यु कृपया भोटको लागि भए पनि जनतालाई यस विषम परिस्थिति बाट बचाउनु होस : सांसद बर्तौला(दिपेन्द्र )

नेपालमा पनि कोभिडको सङ्क्रमण फेला परेपछि यसको सन्त्रास अझ बढ्दो, भित्रिए विदेशमा रहेका ६१ हजार नेपाली