धुवाँभित्र

प्रकाशित मिति: २० फाल्गुन २०७६, मंगलवार

नयाँ सिर्जना गर्न
उसले माझमा आगाे लायाे

माझमा बसेर
आगाे नसल्काउ भन्ने धेरै थिए
बैंसकाे अनमत्त समय थियाे
आफुलाई
संसार कै बलवान ठान्थ्याे
तर टेरेन

उस्तै मान्छेकाे समाज हाे
राम्रा पनि हुन्छन
नराम्रा पनि हुन्छन्
केहिले हाे हाे ठिक छ
आगाेले डढाउनु पर्छ
डँडेलाे लागेकाे ठाउँमा बाली सप्रन्छ भने
झनै हाैसियाे

धेरैले
राम राम निर्दाेश प्राणि मारिन्छन
पाप लाग्छ
सुकेकाे खर हाे
अनर्थ हुन्छ गल्ति नगर भने
तै पनि टेरेन
भन्दाभन्दै आगाे सल्कियाे

तब पाे थाहा पायाे उसले
धेरैले आगाे निभाउन
पानी भनेर तेल खन्याए
आगाे फैलिदै गयाे

छेउबाट लागेकाे आगाे थिएन
निभ्ने कुरै भएन
कुहिरीमण्डल भयाे निलाे आकाश
उज्यालाे घाम मुन्तिर
धुवाँले छाेपियाे
सामान्य आँखाले देख्न सकेन
ऊ कहाँ छ !

भुवन शिवाकाेटी “चाैघरे”
काठमाडाै


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
देशबासीको नाममा प्रधानमन्त्रीको सम्बोधन

बिक्री नभएपछि जिउँदै कुखुरा खाल्डोमा हाल्दै

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५ हजार नजिक, साढे १३ लाख संक्रम

सरकारी अस्पतालले नै हेरेन बिरामी, उपचारको लागि अस्पताल चाहार्दैमा ज्यान गयो

विश्वासयोग्य छैनन् सरकारले प्रयोग गर्न खोजेका र्‍यापिड टेस्ट किट

यूरोपेली मुलुक इटली स्पेनमा कोरोनाको महामारी झन् भयावह बन्दै

ॐ लेख्दै वि.सं. २०७६ चैत २५ गते मंगलबारको राशिफल पढनुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

यातायात मजदुरलाई ढुवानी एसोसियसनले सहयोग गर्ने

हात जोड्छु नेता ज्यु कृपया भोटको लागि भए पनि जनतालाई यस विषम परिस्थिति बाट बचाउनु होस : सांसद बर्तौला(दिपेन्द्र )

नेपालमा पनि कोभिडको सङ्क्रमण फेला परेपछि यसको सन्त्रास अझ बढ्दो, भित्रिए विदेशमा रहेका ६१ हजार नेपाली