शान्तिश्री परियारको र होमनाथ आचार्य खमारी सार्वजनिक…

प्रकाशित मिति: २५ माघ २०७६, शनिबार
khamari

जय नेपाल फिल्मस् को प्रस्तुतिमा होमनाथ आचार्यको मौलीक लोक दोहोरी गीत “खमारी को मादलुमा खरी” बोलको गीत शुक्रबार मात्र सार्वजनिक भएको छ ।
(खमारी भनेको एउटा रुखहो जुन रुखबाट गाउँ घरमा मादल बनाईन्छ)
बहुचर्चित गायिका शान्तिश्री परियार र प्रदेशी गायक होमनाथ आचार्यको आवाजमा रहेको गीतमा लय तथा शब्द ईश्वर बाबुको रहेको छ ।
संजय श्रीपालीले संगीत संयोजन गरेर मुर्चुङ्गा रेकर्डिङ स्टुडियोमा गोबिन्द वलिले रेकर्ड गरेको यो गीतको म्युजिक भिडियोलाइ भने पछिल्लो समयका ब्यस्त निर्देशक ईश्वर बाबुले निर्देशन तथा सम्पादन गरेको भिडियोको छायांकन भने कमल जि.एम. ले गरेका हुन ।
भिडियो मा ईश्वर बाबु, भिमा घर्ती, होमनाथ आचार्य, लक्ष्मी पहाडीको अभिनय देख्न सकिन्छ ।
होमनाथ आचार्य को अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको गीतको पूरा भिडियो…


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
देशबासीको नाममा प्रधानमन्त्रीको सम्बोधन

बिक्री नभएपछि जिउँदै कुखुरा खाल्डोमा हाल्दै

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५ हजार नजिक, साढे १३ लाख संक्रम

सरकारी अस्पतालले नै हेरेन बिरामी, उपचारको लागि अस्पताल चाहार्दैमा ज्यान गयो

विश्वासयोग्य छैनन् सरकारले प्रयोग गर्न खोजेका र्‍यापिड टेस्ट किट

यूरोपेली मुलुक इटली स्पेनमा कोरोनाको महामारी झन् भयावह बन्दै

ॐ लेख्दै वि.सं. २०७६ चैत २५ गते मंगलबारको राशिफल पढनुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

यातायात मजदुरलाई ढुवानी एसोसियसनले सहयोग गर्ने

हात जोड्छु नेता ज्यु कृपया भोटको लागि भए पनि जनतालाई यस विषम परिस्थिति बाट बचाउनु होस : सांसद बर्तौला(दिपेन्द्र )

नेपालमा पनि कोभिडको सङ्क्रमण फेला परेपछि यसको सन्त्रास अझ बढ्दो, भित्रिए विदेशमा रहेका ६१ हजार नेपाली