प्रत्यारोपणमा नेपालको फेरि अर्को सफलता

प्रकाशित मिति: ११ माघ २०७६, शनिबार

भक्तपुर, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ५ औ पटक सफल कलेजो प्रत्यारोण भएको छ । गत पौष २८ गते सर्लाहिका ६५ वर्षिय बाबु योगेन्द्र महतो लाई ३५ वर्षिय छोरो पंकज महतोले कलेजो दान दिएका दिए ।

कलेजो प्रत्यारोणमा केन्द्रका प्रत्यारोपणविद् डा. पुकारचन्द्र श्रेष्ठ सहित ३० जना चिकित्सक र नर्स संलग्न रहेको केन्द्रल एक विज्ञप्ति निकालि जानकारि दिएको हो । शल्यक्रियामा दिल्लिको म्याक्स अस्पतालका कलजो रोग विषेशज्ञ टोलि पनि संलग्न रहेको थियो । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक एवं प्रत्यारोपण विद डा. पुकारचन्द्र श्रेष्ठको टोलिले हरेक महिना एक प्रत्यारोपण गर्ने योजना रहेको जानकारि दिनु भएको छ ।

नेपालमा कुल जनसंख्याको १० प्रतिशत व्यक्तिमा सानो या ठुलो मृगौलाको समस्या रहेको र प्रत्येक वर्ष लगभग ३५०० सयको पुर्ण रुपमा काम गर्न छोड्ने नेपाल सरकारको तथ्यांक छ भने लगभग १००० भन्दा बढिको हरेक वर्ष कलेजो विग्रने गरेक छ यश केन्द्रमा वार्षिक २०० को हाराहारिमा मृगौला प्रत्यारोपण हुने गरेको छ भने कलेजको प्रत्यारोण भने यो पाचौ पटक हो केन्द्रमा हरेक साता ६ जनाको मृगौला प्रत्यारोपण हुने गरेता पनि केही समय यता विवध कानुनि समस्या आईपर्दा निकै नै सुस्त गतिमा प्रत्यारोण हुने गरेको छ । पर्याप्त जनशक्ति र पूर्वाधार उपलब्ध भए । मृगौला र कलेजो प्रत्यारोपणमा नेपाललाई आत्मानिर्भर बनाउन सकिने केन्द्रको निर्देशकको भनाई छ ।

नोट:लेखक तथा पत्रकार शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट मृगौला प्रत्यारोण गरेका व्यक्ति हुन् ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
देशबासीको नाममा प्रधानमन्त्रीको सम्बोधन

बिक्री नभएपछि जिउँदै कुखुरा खाल्डोमा हाल्दै

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५ हजार नजिक, साढे १३ लाख संक्रम

सरकारी अस्पतालले नै हेरेन बिरामी, उपचारको लागि अस्पताल चाहार्दैमा ज्यान गयो

विश्वासयोग्य छैनन् सरकारले प्रयोग गर्न खोजेका र्‍यापिड टेस्ट किट

यूरोपेली मुलुक इटली स्पेनमा कोरोनाको महामारी झन् भयावह बन्दै

ॐ लेख्दै वि.सं. २०७६ चैत २५ गते मंगलबारको राशिफल पढनुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

यातायात मजदुरलाई ढुवानी एसोसियसनले सहयोग गर्ने

हात जोड्छु नेता ज्यु कृपया भोटको लागि भए पनि जनतालाई यस विषम परिस्थिति बाट बचाउनु होस : सांसद बर्तौला(दिपेन्द्र )

नेपालमा पनि कोभिडको सङ्क्रमण फेला परेपछि यसको सन्त्रास अझ बढ्दो, भित्रिए विदेशमा रहेका ६१ हजार नेपाली