एमसिसि पास त नेपालको उठिबास- अध्यक्ष हिक्मत शाही क्षितिज

प्रकाशित मिति: २ माघ २०७६, बिहीबार

यति खेर नेपालमा अमेरिका सङ MCC सम्झौताले चरम रुप लियको छ।जस्मा केही सत्ता पक्ष र केही प्रतिपक्ष ले समर्थन र बिरोध गर्दै आयका छन।ईतिहास साछी छ आफ्नो देसको रक्षा र आमाको सुरक्षाका लागि वीर गोर्खालिका सन्तान नेपालिले खाना त परै जावस पानी समेत नखाइ प्याक प्याक गर्दै बचायको देस ,अनि बिश्वको कुनै पनि शक्ति सङ शिर नझायको देस।आज रास्टिय स्वाधिनता माथी यति ठूलो बर्जपात आउदा सरकारले झन समर्थन गरेको छ।त्यसैले MCC पास गरे नेपाल अमेरिकाको गुलाम बन्ने कुरामा दुई मत नभयकोले यस्लाइ सम्झौता नगर्न रास्टिय कुसुन जि अध्यान केन्द्र कर्णाली प्रदेस अध्यक्ष यबम नेपाल सास्कृतिक संघ केन्द्रिय सदस्य हिक्मत शाही क्षितिजले सरकारलाइ आग्रह गर्नुभयो ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
देशबासीको नाममा प्रधानमन्त्रीको सम्बोधन

बिक्री नभएपछि जिउँदै कुखुरा खाल्डोमा हाल्दै

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५ हजार नजिक, साढे १३ लाख संक्रम

सरकारी अस्पतालले नै हेरेन बिरामी, उपचारको लागि अस्पताल चाहार्दैमा ज्यान गयो

विश्वासयोग्य छैनन् सरकारले प्रयोग गर्न खोजेका र्‍यापिड टेस्ट किट

यूरोपेली मुलुक इटली स्पेनमा कोरोनाको महामारी झन् भयावह बन्दै

ॐ लेख्दै वि.सं. २०७६ चैत २५ गते मंगलबारको राशिफल पढनुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

यातायात मजदुरलाई ढुवानी एसोसियसनले सहयोग गर्ने

हात जोड्छु नेता ज्यु कृपया भोटको लागि भए पनि जनतालाई यस विषम परिस्थिति बाट बचाउनु होस : सांसद बर्तौला(दिपेन्द्र )

नेपालमा पनि कोभिडको सङ्क्रमण फेला परेपछि यसको सन्त्रास अझ बढ्दो, भित्रिए विदेशमा रहेका ६१ हजार नेपाली