वरिष्ठ गायक निशान भट्टराईको कार दुर्घटनामा परी निधन

प्रकाशित मिति: २९ पुष २०७६, मंगलवार

वरिष्ठ गायक निशान भट्टराईको निधन भएको छ। सोमबार राति दरबारमार्ग्स्थित वानथाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन सकेर निवास फर्कदै गर्दा दुर्घटनामा परेका भट्टराईको उपचारका क्रममा निधन भएको हो ।कोटेश्वरतर्फ जाँदै गर्दा तिनकुनेमा विजुलीको पोलमा भट्टराई सवार कार ठोक्किएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका भट्टराईलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको थियो । तर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको एपसी जीवन कुमार श्रेष्ठले जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
तिन जनालाई लाई साधारण सदस्य समेत नरहने गरी निष्कासन भन्दै विप्लबको विज्ञप्ती

पुर्वग्राही भएर लेखेको समाचार प्रति ढोरपाट नगरपालिकाका मेयर देव कुमार नेपालीको आपत्ति

नेता बानियाँद्वारा तीन सय साठी विद्यार्थीलाई ट्रयाकसुट वितरण

पुर्वग्राही भएर लेखेको समाचार प्रति ढोरपाट नगरपालिकाका मेयर देव कुमार नेपालीको आपत्ति

मकवानपुरका चार एन सेल टावरमा विप्लब को आगजनी

किन ढिलाइ भइरहेछ दोस्रो चरणको चक्रपथ विस्तारमा ?

एमसीसी पारित गर्न, के होला नयाँ सभामुखको भूमिका

श्रीमतीलाई पेट्रोल छर्केर जिउँदै जलाए

एनआरएन नागरिकताको लागि कांग्रेसले पहल गर्ने : एनपी साउद

भारतबाट ल्याउने र आन्तरिक बजारमा हुने हवाई इन्धनको आपूर्ति दुई दिनदेखि ठप्प