अब अन्तरनेटवर्क कल शुल्क घट्ने, प्रति मिनेट १० पैसा मात्रै

प्रकाशित मिति: २९ पुष २०७६, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणले एक नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घटाउनुपर्ने गरी निर्दे्िशका जारी गरेपछि चैतबाट शुल्क घट्ने भएको छ ।गत भदौमा ल्याइएको निर्दे्िशकालाई हालै संशोधन गर्दै प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकलाई तीन महिनाभित्र नयाँ व्यापारिक योजना बनाउन निर्देशन दिएको हो ।अन्तरआबद्धता निदेर्शिकाअनुसार उपभोक्ताले टेलिफोन गर्दा एकले अर्काको मोबाइल नेटवर्क प्रयोग गरेबापत प्रतिमिनेट १० पैसाभन्दा बढी शुल्क लिन नपाइने भएको छ । अहिले सेवा प्रदायकले अन्तरआबद्धता प्रतिमिनेट शुल्क ५४ पैसा लिँदै आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार संशोधित नयाँ निर्दे्िशकाले उपभोक्तालाई सिधै फाइदा पुग्ने गरी ल्याइएको छ ।

राजधानी दैनिक


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
तिन जनालाई लाई साधारण सदस्य समेत नरहने गरी निष्कासन भन्दै विप्लबको विज्ञप्ती

पुर्वग्राही भएर लेखेको समाचार प्रति ढोरपाट नगरपालिकाका मेयर देव कुमार नेपालीको आपत्ति

नेता बानियाँद्वारा तीन सय साठी विद्यार्थीलाई ट्रयाकसुट वितरण

पुर्वग्राही भएर लेखेको समाचार प्रति ढोरपाट नगरपालिकाका मेयर देव कुमार नेपालीको आपत्ति

मकवानपुरका चार एन सेल टावरमा विप्लब को आगजनी

किन ढिलाइ भइरहेछ दोस्रो चरणको चक्रपथ विस्तारमा ?

एमसीसी पारित गर्न, के होला नयाँ सभामुखको भूमिका

श्रीमतीलाई पेट्रोल छर्केर जिउँदै जलाए

एनआरएन नागरिकताको लागि कांग्रेसले पहल गर्ने : एनपी साउद

भारतबाट ल्याउने र आन्तरिक बजारमा हुने हवाई इन्धनको आपूर्ति दुई दिनदेखि ठप्प