अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियमको अध्यक्षमा परमानन्द सापकोटा

प्रकाशित मिति: २८ पुष २०७६, सोमबार

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियमको अध्यक्षमा परमानन्द सापकोटा चयन भएका छन् ।बेल्जियमको एन्तोर्पेन शहरमा सम्पन्न समाजको छैटौं अधिबेशनले सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।जसको उपाध्यक्षद्धयमा मोहन खत्री र डिल्लीराम अम्माई, महासचिवमा सौरभ कारञ्जित, सचिवमा लोकनाथ शर्मा, कोषाध्यक्षमा गोपाल दाहाल रहेका छन् । त्यस्तै समाजको सदस्यहरुमा माधव सापकोटा, नन्दराज घले, यामु निरौला, श्रीराम प्रसाई र कौशल खनाल चयन भएको समाजका पूर्वअध्यक्ष दीपेन्द्र केसीले बताएका छन् ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
ॐ लेख्दै विंसं २०७७ श्रावण १९ गते मंगलबारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुरा हुनेछ

कथा – दाेसाँध

भारतबाट आएका हजारौं नेपाली सिधै घर जान थाले

मुलुकभर कोरोना जोखिम बढ्नुमा प्रमुख कारक हेलचेक्य्राइँ

अब मोबाइल सेवा अवरुद्ध भए क्षतिपूर्ति दिनुपर्ने

नेपाली सेना, नेपाल प्रहरी र पत्रकार सहित वीरगञ्जमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

मेलम्चीमा पहिरोबाट आठ जना बेपत्ता

रमुवामा गत वर्षको तुलनामा चार गुनाले आलु उत्पादनमा कमि

ॐ लेख्दै वि सं २०७७ श्रावण १९ गते सोमबारको राशिफल् पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

गायक रोशन सिहको गित ए झरीमा सात बर्षे सुप्रीम मल्लको आवाज स्टुडियोमै चुम्बनको वर्षा