अमेरिकाले गर्‍यो इरानसँग वार्ता प्रस्ताव

प्रकाशित मिति: २५ पुष २०७६, शुक्रबार

अमेरिकाले इरानसँग वार्ताका लागि प्रस्ताव गरेको छ । केही दिनयता दुई देशबीच तनाव चुलिएको भएपनि अमेरिकाले इरानसँग ‘बिनासर्त गम्भीर वार्ता’ गर्न तयार रहेको जानकारी संयुक्त राष्ट्रसंघलाई गराएको हो । राष्ट्रसंघलाई पत्र लेख्दै अमेरिकाले इरानसँग वार्ताका लागि प्रस्ताव गरेको बीबीसीले जनाएको छ । इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको त्या गर्नु आत्मरक्षाका लागि आवश्यक भएको अमेरिकाको दावी छ ।

गोरखापत्र दैनिक


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
ॐ लेख्दै विंसं २०७७ श्रावण १९ गते मंगलबारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुरा हुनेछ

कथा – दाेसाँध

भारतबाट आएका हजारौं नेपाली सिधै घर जान थाले

मुलुकभर कोरोना जोखिम बढ्नुमा प्रमुख कारक हेलचेक्य्राइँ

अब मोबाइल सेवा अवरुद्ध भए क्षतिपूर्ति दिनुपर्ने

नेपाली सेना, नेपाल प्रहरी र पत्रकार सहित वीरगञ्जमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

मेलम्चीमा पहिरोबाट आठ जना बेपत्ता

रमुवामा गत वर्षको तुलनामा चार गुनाले आलु उत्पादनमा कमि

ॐ लेख्दै वि सं २०७७ श्रावण १९ गते सोमबारको राशिफल् पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

गायक रोशन सिहको गित ए झरीमा सात बर्षे सुप्रीम मल्लको आवाज स्टुडियोमै चुम्बनको वर्षा