मकवानपुरे गायक बुद्ध मोक्तानको स्वरमा जबसम्म सास गित सार्वजनिक

प्रकाशित मिति: १९ पुष २०७६, शनिबार

मकवानपुरे चर्चित गायक बुद्ध मोक्तानको आवाज रहेको जब सम्म सास बोलको गित सार्वजनिक भएको छ । गित सार्वजनिक भएको केही समयमै श्रोताको मन मन बस्न बस्न सफल यो गितले यती बेला सर्वत्र चर्चा कमाई रहेको छ । संचारकर्मी सुरज पाैडेलले लेख्नु भएको यो गजल बजारमा आए संगै गायक मोक्तानको आवाजलाई अत्यन्त रुचाहिएको छ । पौडेलको शब्द रहेको जबसम्म सास छ बोलको गजललाई अर्का संचारकर्मी दिपकराज विश्वकर्माले सांगीतिक स्वरुप दिएका हुन् । विश्वकर्माको एरेन्ज तथा संगीत रहेको गजलमा अहिलेकी व्यस्त तथा चर्चित गायिका मेलिना राई र बुद्ध मोक्तानको स्वर रहेको छ । सार्वजनिक भएको केही समयमा नै युट्युबमा दर्शकहरुको राम्रो माया बटुल्दै गरेको यो गजललाई रेडियोमा पहिलोपटक सिनर्जी एफ.एम. बाट सार्वजनिक गरिएको हो । नयाँ वर्ष २०२० को संघारमा गजल सार्वजनिक गर्दैगर्दा गायक मोक्तानको चर्चा बढि रहेको छ । नेपाली गित संगितक्षेत्रमा मकवानपुरे गायक मोक्तान को चर्चा ले मकवानपुलाई पनि चिनाउन सफल रहेको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
कथा – दाेसाँध

भारतबाट आएका हजारौं नेपाली सिधै घर जान थाले

मुलुकभर कोरोना जोखिम बढ्नुमा प्रमुख कारक हेलचेक्य्राइँ

अब मोबाइल सेवा अवरुद्ध भए क्षतिपूर्ति दिनुपर्ने

नेपाली सेना, नेपाल प्रहरी र पत्रकार सहित वीरगञ्जमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

मेलम्चीमा पहिरोबाट आठ जना बेपत्ता

रमुवामा गत वर्षको तुलनामा चार गुनाले आलु उत्पादनमा कमि

ॐ लेख्दै वि सं २०७७ श्रावण १९ गते सोमबारको राशिफल् पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

गायक रोशन सिहको गित ए झरीमा सात बर्षे सुप्रीम मल्लको आवाज स्टुडियोमै चुम्बनको वर्षा

भारतमा पछिल्लो २४ घण्टामा ५४ हजार ८६५ कोरोना संक्रमित ८५२ जनाको मृत्यु