यस कारण सूर्यास्तका समयमा कहिलै सुत्नु हुदैन्

प्रकाशित मिति: १८ माघ २०७६, शनिबार

हिन्दू धर्ममा कुनै पनि काम गर्नका लागि समयको निकै महत्व मानिने गरिन्छ। त्यसैले कुनै शुभ काम गर्नुअघि मुहूर्त देखाउने गरिन्छ। विवाह होस् वा कुनै पुजाआजाका लागि होस् शुभ मुहूर्त निकै महत्वपूर्ण मानिन्छ। हरेक काम उचित समयमा गर्दा त्यसको राम्रो परिणाम मिल्ने धार्मीक विश्वास छ। समयसँग जोडिएको यस्तो एक प्राचिन मान्यता छ की सूर्यास्तका समयमा कहिलै सुत्न नहुने। आज हामी तपाईलाई यसका बारेमा जानकारी दिदैछौँ।

यस्तो छ धार्मीक कारण स् धार्मीक मान्यताका अनुसार सूर्यास्तका समयमा सुत्दा घरमा बिरामी दरिद्रता आउने गर्दछ। यस समय भगवानको आराधना र आरती आदी गर्नु निकै उत्तम मानिन्छ। शास्त्रमा भनिएको छ, यदी तपाई बिरामी हुनुहुन्न वा कोही आवश्यक कारण नभए सूर्यास्तका समयमा नसुत्नुहोस्। यस समयमा सुत्ने व्यक्ति बिरामी र सुस्त हुने गर्दछन्।

यस्तो छ वैज्ञानिक कारण स् जुन व्यक्ति सूर्यास्तका समयमा सुत्ने गर्दछन् उनलाई अनिद्राको रोग हुने संभावना अधिक हुने गर्दछ। वेलुकीको समयमा सुत्दा राति निद्रा राम्रोसँग लाग्दैन्। त्यसैले रातभर मानिसको निद्रा खलबल हुने गर्दछ। जसका कारण कमजोरी महशुस हुने, पाचन तन्त्रसँग जोडिएका समस्या, टाउको दुख्ने, चक्कर आउने जस्ता समस्या हुन सक्छन्। त्यसैले सूर्यास्तका समयमा कहिलै नभुल्नुहोस्।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
देशबासीको नाममा प्रधानमन्त्रीको सम्बोधन

बिक्री नभएपछि जिउँदै कुखुरा खाल्डोमा हाल्दै

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५ हजार नजिक, साढे १३ लाख संक्रम

सरकारी अस्पतालले नै हेरेन बिरामी, उपचारको लागि अस्पताल चाहार्दैमा ज्यान गयो

विश्वासयोग्य छैनन् सरकारले प्रयोग गर्न खोजेका र्‍यापिड टेस्ट किट

यूरोपेली मुलुक इटली स्पेनमा कोरोनाको महामारी झन् भयावह बन्दै

ॐ लेख्दै वि.सं. २०७६ चैत २५ गते मंगलबारको राशिफल पढनुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

यातायात मजदुरलाई ढुवानी एसोसियसनले सहयोग गर्ने

हात जोड्छु नेता ज्यु कृपया भोटको लागि भए पनि जनतालाई यस विषम परिस्थिति बाट बचाउनु होस : सांसद बर्तौला(दिपेन्द्र )

नेपालमा पनि कोभिडको सङ्क्रमण फेला परेपछि यसको सन्त्रास अझ बढ्दो, भित्रिए विदेशमा रहेका ६१ हजार नेपाली