राईटपाथ करिएर काउन्सेलिङ् को बेलायत अध्ययन सम्बन्धि ग्रान्ड सेमिनर हेटौंडामा

प्रकाशित मिति: २८ कार्तिक २०७६, बिहीबार

हेटौंडामा मङ्सिर १ गतेका दिन राईटपाथ करिएर काउन्सिन्लिङ्ले सेमिनर आयोजन गर्दैछ। राईटपाथ करिएर काउन्सिन्लिङ्ले बेलायत अध्ययन सम्बन्धि ग्रान्ड सेमिनर आयोजन गर्ने भएको छ। हेटौडामा मङ्सिर १ गते सेमिनार गरिने राईटपाथले जनाएको छ भने काठ्मान्डौमा कार्तिक २९ गते र चितवनमा ३० गते सेमिनार आयोजन हुदैछ। सेमिनारमा बेलायतको चर्चित बिश्वबिध्यालय University of Huddersfield का प्रतिनिधिहरुको प्रत्यक्ष साहभागिता रहनेछ।
सेमिनारमा University का प्रतिनिधिबाट अफर लेटर उपलब्ध गराइनेछ भने नेपाली विद्यार्थीहरुले तिन लाखसम्मको छात्रव्रिद्धि पाउने ब्यबस्था छ। यो सेमिनारको अर्को विषेता भनेको अङ्ग्रेजी माध्यमबाट कक्षा १२ उतिर्ण विद्यार्थीहरुका लागि अङ्ग्रेजीमा ६०५ वा सोभन्दा बढी अंक ल्याएर उतिर्ण विद्यार्थीहरुलाई IELTS को आवश्यकता नपर्ने बताएको छ।

यो सेमिनारमा सहभागि विद्यार्थीहरुलाई अन्य देशमा पहल गरेर पनि असफल भएकाहरुलाई पनि सहभागिता जनाई आफ्नो बिदेश अध्ययनको सपना पुरा गर्न सकिने बताएको छ। यो सेमिनारमा सहभागिता जनाउनका लागि हेटौडाको School road मा रहेको कार्यालयमा सम्पर्क गर्न सकिनेछ भने चितवन, दाङ लगायत काठमान्डौ केन्द्रिय कार्यालयमा पनि सम्पर्क लिइ सो कार्यालयहरुबाट आफै उपस्थित भइ थप जानकारी लिन सकिन्छ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट