ईश्वर बाबू र तारा बर्देवाको आवाजमा मौलिक गीत बजाउ मादलु सार्वजनिक…

प्रकाशित मिति: २२ कार्तिक २०७६, शुक्रबार

जय नेपाल फिल्मस् प्रा.लि.को प्रस्तुतिमा सुरेश बर्देवाको मौलिक लोक दोहोरी गीत “बजाउ मादलु” यति बेला युटुव बजार मार्फत सार्वजनिक भएको छ ।

गणेश सेन्चुरीको लय/थेगो र सुरेश बर्देवाको शब्द रहेको गीतमा आवाज भने ईश्वर बाबू र तारा बर्देवाको रहेको छ । जय नेपाल फिल्मस् को दृश्य निर्माणमा तयार भएको गीतको भिडियोलाई भने यो गीतका गायक स्वयम् ईश्वर बाबू ले नै निदेशन,छायांकन तथा सम्पादन गरेका हुन । उक्त गीतको भिडियोमा सुरेश बर्देवा र सानी परियारको अभिनय देख्न सकिन्छ ।

मुर्चुङ्गा डिजिटल मा रेकर्डिङ भएको यो गीतको एरेन्ज संजय श्रीपाल ले गरेका छन भने गीतको रेकर्डिङ पछिल्लो समयका कुशल रेकडिस्ट गोबिन्द वलीले गरेका हुन । बाबुकृष्ण परियार को अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक भएको  गीतको पूरा भिडियो :


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
कोरोना कहर : कैलालीका ७ स्थानीय तह मिलेर अस्पताल संचालन गर्दै

स्वदेशी बिजुली खपतलाई निरुत्साहन

विश्वभर कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो,

भारतमा भयावह बन्दै कोरोना स्थिति नियन्त्रण बाहिर जान सक्ने

त्रिविले ८० वटासम्म आङ्गिक क्याम्पस सञ्चालन गर्न सक्ने

ॐ लेख्दै वि.सं. २०७७ जेठ १७ गते शनिवारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

महिलाले विवाह अगाडी सेक्स गरेको कसरी थाहा पाउने

अपाङ्ग घर निर्माणको लागी लट्टीनाथ निर्माण को सहयोग

रुकुम घटनाका दोषीलाई कारबाही नभए सडक देखि सदन सम्म आन्दोलन चर्काउने दलित सञ्जालको चेतावनी

हटिया रेडक्रस उपाशाखा को अस्थाई प्रहरी पोष्ट लाई स्वास्थ्य सामाग्री सहयोग