नवमीसम्म भुलेर पनि नगर्नुहोस यी १० काम

प्रकाशित मिति: १३ आश्विन २०७६, सोमबार

दशैंको नवरात्रि शुरु भएको छ । यस पटकको नवरात्रिमा विशेष संयोग परेको छ । सामान्यतः नवरात्रि नौ दिनको हुन्छ तर यस पटक भने नवरात्रि १० दिनको छ । यस्तो शुभ संयोग १५ वर्ष पछि परेको ज्योतिषहरुले बताएका छन् ।नवरात्रिको १० दिनमा दुर्गा भवानीको विशेष पुजा गरिन्छ । देवीको भक्तिमा डुब्ने भक्तजनहरुले उपबास गर्छन् भने देवी दुर्गाको मुर्ति स्थापना गरेर कलश स्थापना गरिन्छ ।

दुर्गा सप्तशतिका अनुसार नवरात्रिमा यी १० काम भुलेर पनि गर्नु हुँदैन ।
१-नवरात्रिको सममया उपबास गर्नेहरुले दरी, कपाल वा जुङ्गा काट्नु हुँदैन ।
२-कलश स्थापना भएपछि घरको ढोका लगाएर खाली छोड्नु हुँदैन ।
३-९ दिन सम्म सात्विक भोजन गर्नु पर्छ । नवरात्रिमा माछा मासु, लसुन प्याज सेवन गर्नु हुँदैन ।
४-उपबास गर्ने ब्यक्ति ब्रत बस्दा अन्नको सेवन गर्नु हुँदैन ।
५-विष्णु पुराणका अनुसार नवरात्रिको व्रतको समयमा दिउसोको समयमा सुत्नु हुँदैन ।
६-उपबास बस्दा मदिरा सेवन गर्नु बर्जित छ ।
७-ब्रतको समयमा चुरोट खैनी पनि सेवन गर्नु अशुभ मानिन्छ ।
८-व्रतको समयमा शारीरिक सम्बन्ध राख्दा ब्रतको फल प्राप्त नहुने धर्म शास्त्रमा उल्लेख छ ।
९-महिलाले माषिक धर्मको समयमा दुर्गा पुजा गर्नु हुँदैन ।
१०-माषिक धर्मको सात दिन सम्म दुर्गा पुजा वर्जित गरिएको छ । यो समयमा उपबास पनि बस्नु हुँदैन ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
कोरोना कहर : कैलालीका ७ स्थानीय तह मिलेर अस्पताल संचालन गर्दै

स्वदेशी बिजुली खपतलाई निरुत्साहन

विश्वभर कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो,

भारतमा भयावह बन्दै कोरोना स्थिति नियन्त्रण बाहिर जान सक्ने

त्रिविले ८० वटासम्म आङ्गिक क्याम्पस सञ्चालन गर्न सक्ने

ॐ लेख्दै वि.सं. २०७७ जेठ १७ गते शनिवारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

महिलाले विवाह अगाडी सेक्स गरेको कसरी थाहा पाउने

अपाङ्ग घर निर्माणको लागी लट्टीनाथ निर्माण को सहयोग

रुकुम घटनाका दोषीलाई कारबाही नभए सडक देखि सदन सम्म आन्दोलन चर्काउने दलित सञ्जालको चेतावनी

हटिया रेडक्रस उपाशाखा को अस्थाई प्रहरी पोष्ट लाई स्वास्थ्य सामाग्री सहयोग