टिका सानुको अभिनयमा बग्यो गण्डकी सार्वजनिक…

प्रकाशित मिति: १० आश्विन २०७६, शुक्रबार

काठमाडौ,
पछिल्लो समयमा लोक दोहोरी गीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक दोहोरी गायिका टीका सानू ले अभिनय गरेको गीत यतिबेला युटुब बजार मार्फत सार्वजनिक भएको छ ।

सुनिता सुनारको लोक दोहोरी गीत “बग्यो गण्डकी” बोलको गीतमा टीका सानु, र प्रकाश दुरा को अभिनय रहेको छ भने यो गीतमा स्वर र शब्द सुनिता सुनार र प्रकाश दुराको रहेको छ भने लय र एरेन्ज संजय श्रीपालीको रहेको छ । यो गीत को अडियो मुर्चुङ्गा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।

जय नेपाल फिल्मस् को दृश्य निर्माणमा तयार भएको यो म्युजिक भिडियोलाई पछिल्लो समयका ब्यस्त सर्जक निर्देशक तथा छायाकार ईश्वर बाबू ले निर्देशन, छायांकन तथा सम्पादन गरेका हुन ।

टीका सानुको आफ्नै अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक भएको यो गीतको पूरा भिडियो….


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
वार्ताका लागि विप्लवका चार सर्त : सरकार सशंकित

एशियाकै ठूलो शिला शालिग्राम संरक्षण अभावमा जीर्ण, शिलाभित्र सुन खानी रहेको किंवदन्ती

नगरपालिकाले अविवाहित महिलालाई भत्ता दिने

द्वन्द्वकालमा हिंसापीडितको बयान : नांगै बनाएर ममाथि दुईवटा कुकुर छाडिए

प्रधानमन्त्री केपी शर्मा ओलीसँग खटपटपछि नेकपा अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल नजिकिँदै

सरकारद्वारा म्यानपावर कम्पनीका कर्मचारीको विवरण माग

ॐ लेख्दै वि.सं. २०७६ कात्तिक ६ गते बुधबारको राशिफल पढ्नुहोस आजको कार्य सफल हुनेछ

हत्याकाण्डको थप कडा अनुसन्धान गर्दै एस.पि खत्री

चीन र भारतसँगको सम्बन्ध नयाँ उचाइमा – अध्यक्ष दाहाल

बाग्लुंगको गल्कोटमा छायांकन गरिएको कपलु कोरेर चर्चामा (भिडियो सहित )