मिस्टर एंड मिस ब्लाइण्ड रकर्स सम्पन्न !!!

प्रकाशित मिति: ३० भाद्र २०७६, सोमबार

जननी नेपाल ,काठमाडौ |
आजभोलि विभिन्न नाममा सौन्दर्य प्रतियोगिता हरु प्राय जसो आयोजना भैरहन्छन l तर राजधानीमा सोमबार एउटा फरक दृश्य देखियो l उक्त दृश्य पनि सौन्दर्य प्रतियोगिता नै थियो तर प्रतियोगी बिल्कुल फरक l दृस्टी बिहिन हरु पनि सामान्य मान्छे जस्तै सबल हुन्छन भन्ने संदेश दिन आयोजित उक्त प्रतियोगिता दृस्टीबिहिन हरुमा लक्षित थियो l ब्लाइण्ड रक्सको आयोजनामा सोमबार राजधानीको जमल स्थित रास्ट्रीय नाचघरमा मिस्टर एंड मिस ब्लाइण्ड रकर्स २०१९ संस्करण सम्पन्न भएको हो l उक्त प्रतियोगितामा मिस्टर ब्लाइण्ड रकर सौगात वाग्ले हुन सफल भए भने मिस ब्लाइण्ड रकर स्मारिका पोख्रेल हुन सफल भईन l त्यस्तै गरि मिस्टर फस्ट रनर अप टिकाराम आले र सम्झना रिजाल हुन सफल भए l
दृस्टीबिहिन हरुमा लक्षित उक्त प्रतियोगितामा विभिन्न ठाउहरु बाट उपस्थित टप २१ प्रतियोगी छानिएका थिए l पूर्व मिस नेपाल निकिता चाण्डक र नेपाल टेलिभिजन कि नेहा शर्मा जुरीको रुपमा उपस्थित भएका थिए l कार्यक्रममा ब्लाइण्ड रक्स कि संस्थापक स्रिस्टि केसीले दृस्टीबिहिन पनि सामान्य मान्छे जस्तै सबल हुन्छन भन्दै सबैलाई आत्मबिश्वास दिएकी थिइन् l


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
कोरोना कहर : कैलालीका ७ स्थानीय तह मिलेर अस्पताल संचालन गर्दै

स्वदेशी बिजुली खपतलाई निरुत्साहन

विश्वभर कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो,

भारतमा भयावह बन्दै कोरोना स्थिति नियन्त्रण बाहिर जान सक्ने

त्रिविले ८० वटासम्म आङ्गिक क्याम्पस सञ्चालन गर्न सक्ने

ॐ लेख्दै वि.सं. २०७७ जेठ १७ गते शनिवारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

महिलाले विवाह अगाडी सेक्स गरेको कसरी थाहा पाउने

अपाङ्ग घर निर्माणको लागी लट्टीनाथ निर्माण को सहयोग

रुकुम घटनाका दोषीलाई कारबाही नभए सडक देखि सदन सम्म आन्दोलन चर्काउने दलित सञ्जालको चेतावनी

हटिया रेडक्रस उपाशाखा को अस्थाई प्रहरी पोष्ट लाई स्वास्थ्य सामाग्री सहयोग