काठमाडौं डेङ्गुको उच्च जोखिममा नियन्त्रणका लागि सहकार्यको अपिल

प्रकाशित मिति: १३ भाद्र २०७६, शुक्रबार

सरकारले फैलिँदै गएको डेङ्गु रोग नियन्त्रणका लागि सबैसँग हातेमालो गर्ने भएको छ । उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारको प्रयासले मात्र डेङ्गु नियन्त्रणमा नआउने भन्दै सहकार्यको अपिल गर्नुभएको हो ।

डेङ्गु नियन्त्रण गर्न व्यापक जनचेतनाको आवश्यक रहेको भन्दै उहाँले सबैलाई सचेत रहन आग्रह गर्नुभयो । गत वैशाखमा धरानमा देखिएको डेङ्गु राजधानी काठमाडौँलगायत हालसम्म ४२ जिल्लामा फैलिएको छ । डेङ्गुबाट चार जनाको मृत्यु भइसकेको छ भने तीन हजारभन्दा बढी प्रभावित भइसकेका छन् ।
गोरखापत्र दैनिक


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
घुस लिएको आरोपमा शाखा अधिकृतसहित चार जना पक्राउ

रुप ज्योतिविरुद्ध ठगीको मुद्दा अदालत नपुग्दै फिर्ता हुने संकेत

लिपुलेक, कालापानी र लिम्पियाधुरा सीमा विवाद १४ वर्षअघि नै राष्ट्रसंघमा

नेपाल र भारत सीमा विवादबारे चिनको धारणा र आफूले नेपालको सिमा नमिचेको दाबी

राईटपाथ करिएर काउन्सेलिङ् को बेलायत अध्ययन सम्बन्धि ग्रान्ड सेमिनर हेटौंडामा

वडाको विकास नै आफ्नो प्रथामिकता रहेको अध्यक्ष कोइरलाको भनाई

ॐ लेख्दै वि.सं. २०७६ कात्तिक २७ गते बुधबारको राशिफल पढ्नुहोस आजको कार्य सफल हुनेछ

सिसडोलको फोहर व्यवस्थापन गरिँदै

स्त्रीहरु सधै भगवानको पुजाआराधना किन गर्ने गर्छन ?

भाइरल इन्फेक्सनको समस्या देखिएपछि गायिका लता मंगेशकर आईसीयूमा भर्ना