स्वास्थ्य क्षेत्रमा जनशक्ति अभावपूर्ति गर्न ठूलो संख्यामा विज्ञापन गर्ने तयारी

प्रकाशित मिति: ६ भाद्र २०७६, शुक्रबार

स्वास्थ्य क्षेत्रमा जनशक्ति अभावपूर्ति गर्न छिट्टै ठूलो संख्यामा विज्ञापन गर्ने तयारी गरिएको छ । स्वास्थ्यमन्त्री उपेन्द्र यादवका उनका अनुसार देशभरमा आवश्यक पर्ने नयाँ जनशक्तिका लागि ओ एन्ड एम सर्वेक्षण गर्ने कार्य थालिएको छ । त्यसबाट आवश्यक दरबन्दी निक्र्योल हुनासाथ नयाँ कर्मचारी भर्ना प्रक्रिया थाल्छौं,’ उनले भने । उनले समस्याका बाबजुद दक्षिण एसियामा नै रुवेलिया नियन्त्रण गर्नेमा नेपाल पहिलो देश बन्न सफल भएको बताए ।

यस्तै, नेपाल ट्रकोमा नियन्त्रण, र आँखाको उपचारमा अब्बल र अगाडि रहेको बताए । उनका अनुसार प्रत्येक प्रदेशमा विशिष्टीकृत ल्याब र एउटा केन्द्रीय ल्याब विस्तार गरिने स्वास्थ्य मन्त्रालयको तयारी छ ।
राजधानी दैनिक


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
घुस लिएको आरोपमा शाखा अधिकृतसहित चार जना पक्राउ

रुप ज्योतिविरुद्ध ठगीको मुद्दा अदालत नपुग्दै फिर्ता हुने संकेत

लिपुलेक, कालापानी र लिम्पियाधुरा सीमा विवाद १४ वर्षअघि नै राष्ट्रसंघमा

नेपाल र भारत सीमा विवादबारे चिनको धारणा र आफूले नेपालको सिमा नमिचेको दाबी

राईटपाथ करिएर काउन्सेलिङ् को बेलायत अध्ययन सम्बन्धि ग्रान्ड सेमिनर हेटौंडामा

वडाको विकास नै आफ्नो प्रथामिकता रहेको अध्यक्ष कोइरलाको भनाई

ॐ लेख्दै वि.सं. २०७६ कात्तिक २७ गते बुधबारको राशिफल पढ्नुहोस आजको कार्य सफल हुनेछ

सिसडोलको फोहर व्यवस्थापन गरिँदै

स्त्रीहरु सधै भगवानको पुजाआराधना किन गर्ने गर्छन ?

भाइरल इन्फेक्सनको समस्या देखिएपछि गायिका लता मंगेशकर आईसीयूमा भर्ना