ललितपुरका अबैध ईन्सिच्युट तथा कन्सलटेन्सि बिषयमा प्रशासनले पत्र काट्यो

प्रकाशित मिति: २६ असार २०७६, बिहीबार

ललितपुर जिल्ला भित्र संचालित इन्सिच्युट तथा कन्सलटेन्सिहरु अबैध रुपमा संचालन भएको भनी जननिनेपालले समचार प्रकाशन गरे पछी जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्ला शिक्षा इकाई कार्यालय ललितपुर र ललितपुर महानगरपालिका लाई पत्र काटी स्वीकृती लिएका र विना स्वीकृती संचालनमा रहेका इन्सिच्युट तथा कन्सलटेन्सि हरुको बिवरण बुझाउन भनेको छ ।
ललितपुर जिल्ला भित्र संचालित कुनै पनी ईन्सिच्युट तथा कन्सलटेन्सि हरूले सामाजिक विकाश मन्त्रालय मा स्वीकृती लिएका छैनन भने शिक्षा मन्त्रालय मार्फत स्वीकृती लिएका हरूले पनी नविकरण गरेका छैनन ।
ललितपुर जिल्ला भित्र संचालित ईन्सच्युट तथा कन्सलटेन्सिहरू अबैधानिक रुपमा संचालित रहेको र मन लाग्दी पैशा उठाएर ठगी गरेको आरोप स्थानियले लगाएका छन ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
घुस लिएको आरोपमा शाखा अधिकृतसहित चार जना पक्राउ

रुप ज्योतिविरुद्ध ठगीको मुद्दा अदालत नपुग्दै फिर्ता हुने संकेत

लिपुलेक, कालापानी र लिम्पियाधुरा सीमा विवाद १४ वर्षअघि नै राष्ट्रसंघमा

नेपाल र भारत सीमा विवादबारे चिनको धारणा र आफूले नेपालको सिमा नमिचेको दाबी

राईटपाथ करिएर काउन्सेलिङ् को बेलायत अध्ययन सम्बन्धि ग्रान्ड सेमिनर हेटौंडामा

वडाको विकास नै आफ्नो प्रथामिकता रहेको अध्यक्ष कोइरलाको भनाई

ॐ लेख्दै वि.सं. २०७६ कात्तिक २७ गते बुधबारको राशिफल पढ्नुहोस आजको कार्य सफल हुनेछ

सिसडोलको फोहर व्यवस्थापन गरिँदै

स्त्रीहरु सधै भगवानको पुजाआराधना किन गर्ने गर्छन ?

भाइरल इन्फेक्सनको समस्या देखिएपछि गायिका लता मंगेशकर आईसीयूमा भर्ना