समावेशी शिक्षामा विशेण शिक्षण सामाग्रीको प्रयोग अपरिहार्य

प्रकाशित मिति: २८ जेष्ठ २०७६, मंगलवार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्र, भक्तपुरले शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न व्यक्तित्वहरुसँग अन्तक्र्रिया गरेको छ । उक्त अन्तत्र्रिmयामा शिक्षणलाई अझ प्रभावकारी बनाउन शिक्षकहरुले शिक्षण सामाग्रीको निरन्तर प्रयोग गरिनुपर्ने कुरामा विशेष जोड दिइएको थियो । आगामी दिनहरुमा शिक्षणलाई अझ प्रभावकारी बनाउन सरल र व्यवहारिक शिक्षण सामाग्रीहरु तयार पार्न सहज होस् भन्ने हेतुले तालिमको पनि योजना रहेकोबारे छलफल भयो ।
चारैतिर समावेशी शिक्षाको आवाज उठिरहेको बेला सातदोबाटोस्थित ग्राण्ड एकेडेमीले नेपालमै पहिलोपल्ट समावेशी शिक्षा पद्दति अँगालेको कुराले साह्रै खुशी भएको बताउँदै पाठ्यक्रम विकास केन्दका निर्देशक अनिल शर्माले अब शिक्षण सामाग्रीहरुपनि आँखा कम देख्ने, कान कम सुन्ने, अपाङ्गता भएका लगाएत सबैखाले विशेष आवश्यकता भएका विद्यार्थीहरुलाई लक्षित गरी बनाउनका निम्ति त्यसै स्कूलका प्रधानाध्यापक सिमा राईलाई अनुरोध गर्नुभयो ।
सबैखाले भिन्न क्षमता भएका विद्यार्थी भाइबहिनीहरुलाई एउटै कक्षामा राखी पढाउन सकिन्छ भन्ने धारणालाई पछ्याउँदै ग्राण्ड एकेडेमी अगि बढेजस्तै अरु विद्यालयहरुका शिक्षक शिक्षिकाहरुलाई पनि आवश्यक तालिम र सहयोग दिंदै जाने कुरा ग्राण्डका विद्यालय संयोजक हरिप्रसाद सञ्जेलले बताउनुभयो ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
वार्ताका लागि विप्लवका चार सर्त : सरकार सशंकित

एशियाकै ठूलो शिला शालिग्राम संरक्षण अभावमा जीर्ण, शिलाभित्र सुन खानी रहेको किंवदन्ती

नगरपालिकाले अविवाहित महिलालाई भत्ता दिने

द्वन्द्वकालमा हिंसापीडितको बयान : नांगै बनाएर ममाथि दुईवटा कुकुर छाडिए

प्रधानमन्त्री केपी शर्मा ओलीसँग खटपटपछि नेकपा अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल नजिकिँदै

सरकारद्वारा म्यानपावर कम्पनीका कर्मचारीको विवरण माग

ॐ लेख्दै वि.सं. २०७६ कात्तिक ६ गते बुधबारको राशिफल पढ्नुहोस आजको कार्य सफल हुनेछ

हत्याकाण्डको थप कडा अनुसन्धान गर्दै एस.पि खत्री

चीन र भारतसँगको सम्बन्ध नयाँ उचाइमा – अध्यक्ष दाहाल

बाग्लुंगको गल्कोटमा छायांकन गरिएको कपलु कोरेर चर्चामा (भिडियो सहित )