बिबेकशील साझा टपरीमा थापेको पसल जस्तै हो -युवा संघ अध्यक्ष पौडेल

प्रकाशित मिति: १२ फाल्गुन २०७५, आईतवार

युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले बिबेकशिल साझा टपरीमा थपेको पसल जस्तै भएको बताएका छन् l उनले बिबेकशील साझा राजनीतिक व्यापार गर्नको लागि खोलिएको समेत आरोप लगाएका छन् l
पछिल्लो समय चर्चा म र विवाद मा परेको पशुपति शर्माको गीत “लुट्न सके लुट ” बोलको गीत को बिषयमा कुरा गर्दै उनले यस्तो बताएका हुन् l उनले पशुपति शर्माको गीतमा कम्युनिस्ट पार्टीको झन्डा प्रयोग हुनु संयोग मात्र मान्न नसकिने समेत बताएका छन् l
पुरा भिडियो हेर्नुहोस्


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
मिथला अन्चलामा आज कर्मा धर्मा पर्ब भब्यताको साथ मनाउदै

नेपाली कथानक चलचित्र टुल्की को फस्ट लुक तथा टिजर सार्वजानिक

अनुसासन नै बाल बालिका तथा विद्यार्थी हरूको गहना : मौलाना मशहूद

पर्सा प्रहरीले २ महिनामा २ करोड ५० लाखको राज्शव बुझायो

बम पड्काएर सर्बासाधारण त्रास बनाउने गिरोहका नाईके अंसारी पर्सा प्रहरीको कब्जामा

आफनो बनाएर दर्जनौं ब्यक्तीलाई ठगी गरेको पीडितको आरोप ठगलाई कार्बाहीको माग

लिलामी सुर्ती र चिनी बील देखाएपछि छाडियो

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले मनायो ५९ औं वार्षिकोत्सव

उपाध्यक्ष फातिमालाई प्रचण्डको जवाफ: राष्ट्रिय सहमति नभई एमसीसी पास हुँदैन

एम सि सि उपाध्यक्ष को बिरोध हुनसक्ने भन्दै ५४ जना पक्राउ