हाम्रो बारे

प्रकाशित मिति: १३ बैशाख २०७५, बिहीबार

परिचयः
राष्ट्रको विविध पक्षहरू (सामाजिक , आर्थिक , राजनीतिक , मनोरञ्जन) को वास्तविक गहिराइमा पुगेर सत्य तथ्य र यथार्थपरक सूचना तथा समाचारलाई जनमानसमा प्रवाह गर्ने उदेश्यले यो जननी नेपाल स्थापना गरिएको हो।

सूचनाको हक जनताको नैसर्गिक अधिकार हो । त्यही अधिकारलाई सुरक्षित गर्ने उदेश्य अनुरुप सत्य र यथार्थतामा आधारित पत्रकारितालाई सार्थक बनाउने प्रयत्नमा हामी निरन्तर लागि परिरहनेछौ ।वर्तमान नेपालको परिवेशमा सूचनालाई जस्ताको तस्तै जनमानसमा प्रभाकारी ढङ्गले पुर्याउने एउटा भरपर्दाे माध्यम जननी नेपाल डट कम (www.jananinepal.com) हुनेछ ।

जननी नेपाल प्रा.लि 

अध्यक्ष
– थानेश्वर गौतम

निर्देशक
-पुरु लम्साल

-सम्पादक
-प्रभा बर्तौला

-सह-सम्पादक 
रमेश बन्जारा

सुचना प्राविधि व्यस्थापक/पत्रकार
प्रकाश खतिवडा

 सम्वाददाताहरु
– हरिप्रसाद सञ्जेल
– राजु बस्नेत
– मिलन बन्जारा
– सन्तोष बन्जारा

बजार व्यथापन
-सौरव लम्साल
– शोभा ज्ञावाली (गौतम)

फोटोग्राफी/भिडियोग्राफी प्रमुख
– राजन के.सी

सल्लाकारहरु

– शैलेन्द्र कुमार श्रेष्ठ
– डा.कृष्णहरि बराल
– डा.ओम मुर्ति अनिल
– डा.प्रनिल राई
– डा.गोविन्द गौतम
– डा.दिपक रेग्मी
– खुब राज आचार्य (बासुदेव)
– शंकर श्रेष्ठ
– लक्ष्मण श्री
– रामु जोशी गौतम
-सुभास पुरि (अमेरिका)

कानुनी सल्लाकार
-सुवर्ण सापकोटा

अन्तर्राष्ट्रिय
– टिकाभक्त खरेल ( बेल्जियम)
– किसन थापा (अष्ट्रेलिया)
– बलराम गौतम (अष्ट्रेलिया )
– प्रकाश गौतम (अष्ट्रेलिया )
– सुर्य हमाल (पोर्चुगल)

प्रविधिक परामर्श
– ॠषिदेव श्रेष्ठ
– रमेश भण्डारी

 



ताजा अपडेट